प्लास्टिक प्रतिबन्ध गर्दै देवघाट धाम।

  तनहुँ, पुस ११ गते शुक्रबार । देवघाट तनहुँ । हिन्दू धर्मावलम्बीहरूको विश्वविख्यात धार्मिक तथा पर्यटकीय गन्तव्य देवघाटधामलाई आज एक विशेष समारोहका बीच औपचारिक रूपमा प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिँदैछ। कालीगण्डकी र त्रिशूली नदीको पवित्र संगमस्थल रहेको देवघाटधामको धार्मिक गरिमा र वातावरणीय स्वच्छता जोगाउने उद्देश्यसहित देवघाट क्षेत्र विकास समितिले यो ऐतिहासिक कदम चालेको हो। भरतपुर महानगरपालिकाकी […]

युवानेता सम्मानित ।

पौष ११ गते शुक्रबार  । तनहुँ भानु। पुर्कोट कालिका बहुमुखी क्याम्पस को साधारण सभा सम्पन्न ।सभा द्वारा अबैधानिक तबर बाट समिति गठन। अबैधानिक ढंगबाट गठन भएको समितिले शिक्षाको गुणस्तर सुधार्न नसक्ने ठोकुवा सरोकारवाला, अभिभावक र समुदायको छ । क्याम्पस को वृत्ति बिकास र स्तरोन्नति गर्ने कुरामा गम्भीर शंका सरोकारवालाको छ।अध्यक्षका प्रत्यासीको कुनै सम्बोधन नगरी अध्यक्ष […]

तनहुँका महिला सम्मानित ।

पौष ११गते शुक्रबार  । दमौली, तनहुँ महिला उद्यमीहरूको छाता संगठन महिला उद्यमी महासंघ नेपाल (FWEAN) ले महिला उद्यमी संघ, तनहुँलाई देशभरकै उत्कृष्ट शाखाहरूमध्ये ‘तृतीय उत्कृष्ट संघ’ को रूपमा सम्मानित गरेको छ। महासंघको हालै सम्पन्न २२औं वार्षिक साधारण सभा तथा १०औँ महाधिवेशनको अवसरमा तनहुँ शाखालाई यो सम्मान प्रदान गरिएको हो। महिला उद्यमी संघ नेपाल तनहुँको अध्यक्ष […]

कालिका बहुमुखी क्याम्पसमा टिकेप्रथा हावी।

पौष ११ गते शुक्रबार  । भानु ९ पुर्कोट तनहुँ । साधारणसभा सम्पन्न । कालिका बहुमुखी क्याम्पस रानी पानी तनहुँमा टिकेप्रथा हावी।पुर्कोटको धरोहरमाथि गम्भीर प्रहार ।क्याम्पसको समग्र सुधार प्रक्रियामा गतिरोध उत्पन्न ।पेलेर क्याम्पस व्यवस्थापन समिति गठन। बिद्यालय तथा क्याम्पसका सेवा नेपालको बिकास को मेरुदण्ड हो । देशकै ऐतिहासिक महत्त्व र विरासत बोकेको त्रि वि को सम्बन्धन […]

आजको राशिफल।

पौष ११ गते शुक्रबार । तनहुँ ।  मेष ।(चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन सामान्य   छ।  मित्र सँग रमाइलो यात्रा होला। । मिष्ठान्न भोजन मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा ह्रास  ।   बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन प्रफुल्ल  रहला।   भोजनमा रुचि घट्ने ।।बादबिवादमा नफस्नु।।शारीरिक घट्ने  बढ्ला। मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।  मनमा खुसी  । चौतर्फी  लाभको अवसर ।  यात्रामा  सहभागी भईएला।पेसा […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।