आजको राशिफल।

पौष ११ गते शुक्रबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

 मेष ।(चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार।

दिन सामान्य   छ।  मित्र सँग रमाइलो यात्रा होला। । मिष्ठान्न भोजन मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा ह्रास  ।

 

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।

मन प्रफुल्ल  रहला।   भोजनमा रुचि घट्ने ।।बादबिवादमा नफस्नु।।शारीरिक घट्ने  बढ्ला।

मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।  मनमा खुसी  । चौतर्फी  लाभको अवसर ।  यात्रामा  सहभागी भईएला।पेसा व्यवसाय बाट समुचित   लाभ।

कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार । धन लाभको  योग। प्रेमीका सँग रमाइलो होला। ।मिष्ठान्न भोजन मिल्ने।  कार्ययोजना सफल।

सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार।               मनमा भय होला ।अनुकुल  समय छैन ।परिवारमा रमाइलो  होला। आर्थिक अबस्थामा कमजोर  छ।अनावश्यक खर्च  बाट जोगिनु ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार।

व्यवसायमा आंशिक  लाभ मिल्ला। मिष्ठान्न बस्तुमा रुचि बढ्ने। मनमा द्विविधा   रहला । काममा मा मन नजाने ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार।

परिवारको  सहयोग  मिल्ने।  यात्रामा  लाभ रहला , व्यवसायमा लाभ ।घरेलु समस्याको समाधान।धैर्य राखेर अगाडि बढ्नु।चौतर्फी लाभ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार।

यात्रामा   बिलम्भ हुने ।  परिवारको  साथ र सहयोग भने मिल्ने । । अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।रोजगारीका नयाँ गन्तव्य भेटिने छन।

धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार।

मनमा  खुसी रहला । स्वास्थ्यमा लाभ मिल्ने।  खर्चको मात्रा बढ्ने।काममा लाभ  छ।पेसा व्यवसाय बाट आंशिक  लाभ।भोजनमा रुचि हुने।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।

अध्ययनमा सफलता हात लाग्ने । मन हर्षित हुने।रिस  लाई नियन्त्रणमा  राख्नु।साथीको सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।

कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।

धन हानी  को योग छ। यात्रामा झमेला   होला ।  सु:खद समचार पनि सुन्नु पर्ला।फलाम   जन्य पेसामा लाभ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार । भोजनमा अरुचि ।मन खुसी  रहला।

।धन   लाभ। मित्र सुख।।यात्रामा कष्टकर  हुन सक्छ।  साथीहरू सहयोगी   रहलान ।

राशिफल ले जे भने पनि हजुरहरु सबैको  दिन सुखमय रहो

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
217 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।