युवानेता सम्मानित ।

पौष ११ गते शुक्रबार  ।
तनहुँ भानु।
पुर्कोट कालिका बहुमुखी क्याम्पस को साधारण सभा सम्पन्न ।सभा द्वारा अबैधानिक तबर बाट समिति गठन। अबैधानिक ढंगबाट गठन भएको समितिले शिक्षाको गुणस्तर सुधार्न नसक्ने ठोकुवा सरोकारवाला, अभिभावक र समुदायको छ । क्याम्पस को वृत्ति बिकास र स्तरोन्नति गर्ने कुरामा गम्भीर शंका सरोकारवालाको छ।अध्यक्षका प्रत्यासीको कुनै सम्बोधन नगरी अध्यक्ष र पदाधिकारी चयन भएको छन्। निर्वाचन समितिको रित न पु-याइकन उम्मेदवार लाई नै अयोग्य घोषणा गरेर डनबाद, र धनवादको प्रयोग गरि ब्यवस्थापन समिति गठन भएको छ।सुशीला कार्की सरकार र यो क्याम्पसमा गठन भएको समिति दुबै अबैधानिक रुपमा गठन गरेको प्रति साधरण सदस्य ,आजीवन सदस्य र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण भएको सुन्नमा आएको छ।सो कार्यक्रममा आजीवन सदस्य बन्नु हुने श्री सुनिल श्रेष्ठ भानु ९ बाईसजँघार र रेखा अधिकारी रानी पानी द्वय लाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान पनि गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
50%
😆
उत्साहित
50%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2
8815 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।