युवानेता र पाका नेताको जम्का भेटले काँग्रेसमा नयाँ तरङ्ग उत्पन्न ।

पौष १६ गते बुधबार । दमौली। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विपी कोइराला आठ वर्षको निर्वासनपछि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक दिन (पुस १६) को अवसरमा नेपाली कांग्रेसभित्र एकताको नयाँ बहस सुरु भएको छ। ४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सुखद सन्दर्भमा नेता शेखर कोइराला र राजनीतिक विश्लेषक एवं नेता […]
गोरु जुधाउने प्रतियोगिता सम्पन्न ।

पौष १६ गते बुधबार । तनहुँ । गोरु जुधाउने अनौठो परम्परा नेपालमा बिशेष गरि नुवाकोट र तनहुँमा हाल सम्म पनि प्रचलनमा कायमै छ।यो परापूर्वकाल देखि चलिआएको एउटा परम्परा हो । पौष १५ गते गोरु जुधाउने कार्यक्रमको झल्को परम्परागत मूल्यमान्यता को संरक्षण पनि हो। त्यसैको लागि टाढा टाढा देखि हेर्न आउने दर्शकको भिड लाग्ने गर्दछ।गोरु जुधाई […]
आजको राशिफल।

पौष १६ गते बुधबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन मिल्दोजुल्दो छ। मित्र सँग खटपट पर्ने । मिष्ठान्न भोजन मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति । बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन द्विविधामा रहला। मिष्ठान्न भोजन टाढै रहनु।।बादबिवादमा नफस्नु।।शारीरिक घट्ने बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा आक्रोश बढ्ने । लाभको अवसर । यात्रामा सहभागी भईएला।पेसा व्यवसाय […]