आजको राशिफल।

पौष १६ गते बुधबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

मेष  (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार।

दिन मिल्दोजुल्दो  छ।  मित्र सँग खटपट पर्ने । मिष्ठान्न भोजन मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति ।

 

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।

मन द्विविधामा  रहला।  मिष्ठान्न भोजन टाढै रहनु।।बादबिवादमा नफस्नु।।शारीरिक घट्ने  बढ्ला।

मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।  मनमा आक्रोश बढ्ने । लाभको अवसर ।  यात्रामा  सहभागी भईएला।पेसा व्यवसाय बाट समुचित   लाभ।

कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार ।चौतर्फी  धन लाभको  योग। प्रेमीका सँग खटपट  होला। ।मिष्ठान्न भोजन मिल्ने।  कार्ययोजना सफल।

सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार।               मनमा खुशी होला ।अनुकुल  समय छ।परिवारमा रमाइलो  होला। आर्थिक अबस्थामा कमजोर  छ।अनावश्यक खर्च  बाट जोगिनु ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार।

व्यवसायमा  लाभ मिल्ला। भोजन रुचि बढ्ने। मनमा द्विविधा   रहला । काममा मा मन नजाने ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार।

परिवारको  सहयोग न मिल्ने।  यात्रामा  हानी रहला , व्यवसायमा लाभ ।घरेलु समस्याको समाधान।धैर्य राखेर अगाडि बढ्नु।चौतर्फी लाभ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार।

काममा  सफलता ।  परिवारको  साथ र सहयोग न मिल्ने । । अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।रोजगारीका नयाँ गन्तव्य भेटिने छन।

धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार।

मनमा भय रहला । स्वास्थ्यमा लाभ मिल्ने। यात्रामा नजानु खर्चको मात्रा बढ्ने।काममा लाभ  छ।पेसा व्यवसाय बाट आंशिक  लाभ।भोजनमा अरुचि हुने।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।

अध्ययनमा रुचि   बढ्ने। मनखुसी हुने।खर्च   लाई नियन्त्रणमा  राख्नु।साथीको सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।

कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।

चौतर्फी धन लाभ को योग छ। यात्रामा रमाइलो   होला ।  सु:खद समचार पनि सुन्नु पर्ला।कृषि  जन्य पेसामा लाभ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार ।मिष्ठान्न भोजन मिल्ने।मन हर्षित रहला।

।चौतर्फी   लाभ।यात्राको अवसर मिल्ने। मित्र सुख।।यात्रामा कष्टकर  हुन सक्छ।  साथीहरू सहयोगी   रहलान ।

राशिफल ले जे भने पनि हजुरहरु सबैको  दिन सुखमय रहो

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
312 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।