शिवलाल तिवारीले प्रमुख जिल्ला अधिकारीको कार्यभार समाल्दै।

पौष २३ गते बुधबार । तनहुँ । रामकृष्ण अधिकारीको सरुवा भए पछि तनहुँमा नयाँ प्रमुख जिल्ला अधिकारी । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले कार्यभार समाल्दै। जिल्ला प्रहरी कार्यालय तनहुँको पनि अनुगमन तथा निरीक्षण सम्पन्न।जिल्लाको शान्ति सुरक्षा लगाएतका बिषयमा चासो राख्नुका साथै निर्देशन पनि दिनु हुदै ।

व्यसायमा छलाङ मार्दै शिक्षित नारी।

पौष २३ गते बुधबार । तनहुँ । डुम्रे बजार तनहुँ मा ब्युटीपार्लर व्यसाय र महिला सौन्दर्यको क्षेत्रमा चुनौती स्वीकार्ने र चर्चाको सिखरमा पाइला सार्दै गरेकी प्रीति श्रेष्ठ को हुन?हिम्मतवाली छोरीको लोभलाग्दो व्यवसाय ।बिदुषी नारीको पार्लर व्यसायमा छलाङ।सानैदेखि पढाइमा अब्बल।अँग्रेजी माध्यमको पढाइको जग।मास्टर्स उच्च अङ्कमा उत्तीर्ण डुम्रे बजार तनहुँकी व्यवसायीक घराना की कान्छी छोरी हुन प्रीति […]

सवारी दुर्घटना ।

पौष २३ गते बुधबार । तनहुँ । पौष २२ गते मंगलबार साँझ अन्दाजी ७/४५ बजेको समय मो.सा .सडकको बिचमा रहेको खाल्डोमा परी दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा मानवीय क्षति भने भएको छैन।चालक सामान्य घाइते भएको बुझिएको छ। मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ ।डुम्रे बेसीशहर सडक स्तरोन्नतिको कार्य तिव्र रुपमा भैरहेको छ।सडक बिस्तारको क्रममा सवारीसाधन […]

आजको राशिफल।

पौष २३ गते बुधबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन उत्तम   छ। चौतर्फी लाभ मिल्ने।  मित्र सँग रमाइलो यात्रा होला। । मिष्ठान्न भोजन मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा ह्रास  ।   बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। राम रमितामा सहभागी हुने।  भोजनमा रुचि बढ्ने। बादबिवादमा नफस्नु।।शारीरिक घट्ने  बढ्ला। मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।   लाभदायक समय छ । । चौतर्फी  […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।