पौष २३ गते बुधबार ।
तनहुँ ।
रामकृष्ण अधिकारीको सरुवा भए पछि तनहुँमा नयाँ प्रमुख जिल्ला अधिकारी । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले कार्यभार समाल्दै। जिल्ला प्रहरी कार्यालय तनहुँको पनि अनुगमन तथा निरीक्षण सम्पन्न।जिल्लाको शान्ति सुरक्षा लगाएतका बिषयमा चासो राख्नुका साथै निर्देशन पनि दिनु हुदै ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0