व्यास नगरपालिका तनहुँको ४४ अधिवेशन सम्पन्न ।

पौष २५गते शुक्रबार । तनहुँ दमौली । व्यास नगरपालिकाको ४४औँ नगरसभा सम्पन्न। संशोधित बजेटसहित विधेयक तथा प्रतिवेदन पारित। व्यास नगरपालिका, तनहुँको ४४औँ नगरसभा आज भव्य समारोहका बीच सम्पन्न भएको छ। नगरसभाको अध्यक्षता नगर प्रमुख बैकुण्ठ न्यौपानेले गर्नुभएको थियो। सभामा नगर प्रमुख न्यौपानेले नगरपालिकाको हालसम्मको समग्र प्रगति समीक्षा प्रस्तुत गर्नुभयो। नगर उपप्रमुख इन्दिरा दरैले संशोधित आर्थिक […]
तनहुँ काँग्रेस पनि नेतृत्व परिवर्तनको पक्षमा।

विशेष महाधिवेशनको पक्षमा तनहुँका दुवै क्षेत्रीय समिति, सहभागिताका लागि गरे आह्वान दमौली नेपाली कांग्रेसको आगामी पुस २७ र २८ गते काठमाडौंमा हुने भनिएको दोस्रो ऐतिहासिक विशेष महाधिवेशनको पक्षमा तनहुँका दुवै निर्वाचन क्षेत्रीय कार्यसमितिहरू उभिएका छन्। तनहुँ निर्वाचन क्षेत्र नं. १ र क्षेत्र नं. २ का क्षेत्रीय कार्यसमितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफ्ना प्रतिनिधिहरूलाई महाधिवेशनमा अनिवार्य […]
मगरको ऐतिहासिक दस्तावेज मगर स्तम्भ ।

पौष २५ गते शुक्रबार । काठमाडौं । मगर स्तम्भ।के हो मगर स्तम्भ ।कहाँ छ मगर स्तम्भ ।नेपाल एकीकरणमा मगरको योगदानको बारेमा मगर स्तम्भमा के लेखिएको छ। एक बर्ष अगाडि सैंबु मगरगाउँ जाँदा यो इतिहास थाह पाएँ ।नेपाल एकीकरणको सिलसिलामा ई.सं. १७६९ सालमा स्वर्गीय श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका बिजय गरे पश्चात् रणनैतिक […]
आजको राशिफल।

पौष २५ गते शुक्रबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन अनुकुल छ। मित्रभेट।आर्थिक लाभांश मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति । बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित रहला। मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक घट्ने बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा शन्तोष बढ्ने । लाभको अवसर । यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक […]