को हुन महिला उपसभापति भुसाल ।

माघ १ गते बिहिवार । काठमाडौं । काँग्रेस उपसभापति पुष्पा भुसाल काे हुन ? निष्ठावान,स्वच्छ छवि भएकी,विदुषी नारी,काँग्रेसको धब्बा मेटाउने हिम्मत र।साहस बोकेकी फलाम जस्तै कडा र चट्टानी अडान राख्न सक्ने नेतृ हुन भूसाल, पाणिनि ऋषिको उद्गम स्थलमा जन्मेकी र सुनौलो नेपाल र सुखी नेपालीको सपना साकार पार्ने उनको जीवनको लक्ष्य छ। अर्घाखाँचीकाे पाणिनि गाउँपालिका […]

साधरणसभा हुने।

माघ १ गते बिहीबार । भानु ९ तनहुँ पुर्कोट। भानु ९ बाइसजँगार पुर्कोट तनहुँमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. को एघारौं साधरण सभा हुने। उक्त संस्थाको  मिति २०८२ साल माघ ३ गते शनिबार दिनको ठिक ११ बजे भानु नगरपालिका वडा नं ९को सभाहलमा कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष युवा तथा समाजसेवी श्री […]

साझा सांस्कृतिक पर्व माघेसंङ्क्रान्ति।

माघ १ गते बिहिवार । तनहुँ भानु ९ पुर्कोट। घे संङ्क्रान्ति पर्व। तस्मिन् ह्रदे महापुण्ये पुण्यनद्योस्तु सङ्गमे। स्थाननाच्छताश्वमेधानां फलं प्राप्नोति मानव:।। देवताहरुको पर्यटन स्थल देवघाटधाममा आज स पत्नी सहित कृष्णगण्डी र सप्तगण्डकीमा स्नान गरेर भगवान शिव,सूर्य,वायु र जलको बिशेष पूजाआजा गर्ने शास्त्रीय मान्यता ऋगवेदमा पनि उल्लेख छ। देवघाटधाम देवताहरु मात्रै होइन संसारका सबै प्राणी र […]

निर्वाचन सुरक्षामा सरकारको तयारी तीव्र, प्रदेशस्तरीय गोष्ठी सम्पन्न

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो । सङ्घीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा […]

कृषक सम्मानित हुने।

गण्डकी प्रदेशमा ‘राष्ट्रिय सर्वोत्कृष्ट कृषक पुरस्कार २०८२’ का लागि आवेदन आह्वान पोखरा, माघ १, २०८२ – कृषि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका कृषकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘राष्ट्रिय सर्वोत्कृष्ट कृषक पुरस्कार २०८२’ का लागि आवेदन खुल्ला गरेको छ। मन्त्रालयले पुष २९ गते सूचना जारी गर्दै “राष्ट्रिय सर्वोत्कृष्ट […]

आजको राशिफल।

माघ १ गते बिहीबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन अनुकुल छ।  मित्रभेट।आर्थिक लाभ मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति ।बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित   रहला।  मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक घट्ने  बढ्ला। मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।  मनमा शन्तोष बढ्ने । लाभको अवसर ।  यात्रामा  सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक  लाभ। कर्कट […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।