‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड

यिनै ३८ देशका महिलाबाट जुलियाले उपाधि चुमेकी हुन् । मेडिकल डक्टर समेत रहेकी जुलियाले बालबालिका र ज्येष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व मिसेस् नेपाल वर्ल्ड पृथ्वीया थापाले गरेकी थिइन् । उनी प्रतियोगिताको सेमिफाइनलसम्म पुग्दै ह्युमनिटेरियन अवार्ड हात पार्न सफल भएकी छन् ।

प्रतियोगिताको शीर्ष बाहेकको अन्य सात उपाधिमा नेपालले ह्युमनिटेरियन जित्न सफल भएको पृथ्वीयाले बताइन् ।  ‘निकै ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपाधि दिलाउन सक्नुलाई मैले एउटा ठुलै सफलताको रूपमा लिएको छु । आउँदा दिनमा हामीले अझ तयारी गरेमा मिसेस् वर्ल्डको उपाधि जित्न पनि सकिन्छ’ पृथ्वीयाले भनिन् । उनी यसैसाता नेपाल फर्किंदैछिन् ।

__________ बिज्ञापन____________

मिसेस् नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले पृथ्वीयाको उपलब्धि आफूले ठुलो सफलताको रूपमा लिएको बताए । ‘मिसेस् वर्ल्डमा हामीले भाग लिएको यो दोश्रोपटक हो । दोश्रोपटकमै एउटा मुख्य अवार्ड हासिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो’ झाले थपे ।

__________ बिज्ञापन____________

स्रोत :रातोपाटी

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
77 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।