आजको राशिफल।

चैत्र  २५ गते बुधबार ।

__________ बिज्ञापन____________

काठमाडौं ।

__________ बिज्ञापन____________

 मेष (चु चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार।

दिन अनुकुल छ।  मित्रभेट।आर्थिक लाभ मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति ।बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।

मन हर्षित   रहला।  मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक घट्ने  बढ्ला।

मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।  मनमा शन्तोष बढ्ने । लाभको अवसर ।  यात्रामा  सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक  लाभ।

कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार । धन लाभको  योग। प्रेमीका सँग रमाइलो   होला। ।मिष्ठान्न भोजन मिल्ने।  कार्ययोजना सफल।

सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार।               मनमा भय होला ।अनुकुल  समय छ।परिवारमा पनि खटपट होला। आर्थिक अबस्थामा कमजोर  छ।अनावश्यक यात्रा बाट जोगिनु ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार।

व्यवसायमा आंशिक   लाभ मिल्ला। धार्मिक क्षेत्र रुचि बढ्ने। मनमा द्विविधा  रहला । पढाइमा मन नजाने ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार।

परिवारको  सहयोग  मिल्ने।  यात्रामा लाभ रहला , व्यवसायमा लाभ ।घरेलु समस्याको समाधान।धैर्य राखेर अगाडि बढ्नु।चौतर्फी लाभ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार।

काममा  असफलता ।  सरकारी कर्मचारीको साथ र सहयोग न मिल्ने । । अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।रोजगारीका नयाँ गन्तव्य भेटिने छन।

धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार।

मन हर्षित रहला । स्वास्थ्यमा लाभ मिल्ने। यात्रामा  खर्चको मात्रा बढ्ने।काममा लाभ  छ।पेसा व्यवसाय बाट आंशिक  लाभ।भोजनमा अरुचि हुने।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।

अध्ययनमा रुचि   बढ्ने। मन  लाई नियन्त्रणमा  राख्नु।साथीको सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।

कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।

धन लाभ को योग छ। यात्रामा कष्टकर  होला ।  सु:खद समचार पनि सुन्नु पर्ला।कृषि  जन्य पेसामा लाभ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार ।चौतर्फी   लाभ।यात्राको अवसर मिल्ने। मित्र सुख।।यात्रामा कष्टकर  हुन सक्छ।  साथीहरू सहयोगी   रहलान ।

राशिफल ले जे भने पनि हजुरहरु सबैको  दिन सुखमय रहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
35 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।