आजको राशिफल ।

काठमाडौ मंसिर १ ।

__________ बिज्ञापन____________

मेष राशि – मनमा हर्ष बढ्ने,आर्थिक लाभको अबसर मिल्ने साथीहरू सँग सानोतिनो भोजमा दिन बित्ने छ।।यात्रामा सतर्कता अपनाउनु होला चोटपटक को भय रहला।

__________ बिज्ञापन____________

बृष राशि – समय मध्यम खालको छ।घरायसी काममा समय जानेछ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा सफलता मिल्ने छ।धर्म कर्ममम पनि रुचि बढ्ने छ।

मिथुन राशि – अनावश्यक डर र भय रहला।सरकारी कर्मचारीले उचित सहयोग गर्ने छन।मन हर्षित रहला।मध्याह्नदेखि धनलाभ हुनेछ ।रोकिएका अधुकार्यले गति लिने छ।

कर्कट राशि- समय उत्तम छ।सेयरको कारोबारबाट पनि उचित धनलाभ।प्रेमीका सँग दिन बित्ने,मिष्ठान्न भोजन मिल्ने। पढाइमा ध्यान नजाने,अधुरो कार्ययोजना ले समयमै गति लिन सक्ने।साँझदेखि मन हर्षित रहला।

सिंह राशि – समय अनुकूल छ।साथीहरूले भने असहमति देखाउलान, आर्थिक अबस्थामा ध्यान दिनुपर्ने छ।अनावश्यक व्यय बाट टाढै रहनु, परिवारजनमा बादबिवाद बढ्न सक्छ।धैर्य राख्नु।

कन्या राशि – समय उत्तम छ।ब्यापारमा लाभको अबससर मिल्ने, धार्मिक यात्राको योग,पढाइमा मन लाग्ने, टाढाको मित्रबाट सु समचार मिल्ने,मन हर्षित रहला।

तुला राशि – समय मध्यम खालको छ।आर्थिक कठिरहला,साथी सँग वाद बिवाद बढ्ने योग छ सतर्क रहनु।घरेलुकाममा बाधा अबरोध को सामाना गर्नुपर्ला।धैर्य राखेर अगाडि बढ्नु।दिन अनुकुल छैन।

बृश्चिक राशि – समयले साथ दिने छ।धार्मिक यात्राको योग छ।आर्थिक लाभ,परिवार को साथ र सहयोग मिल्ने छ।रोकिएका अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।

धनु राशि – स्वास्थ्य बाधा,खानपानमा ध्यान दिनु, ।मन चिन्तित रहला,पढाइमा मन जाने छैन।काममा बाधा अबरोध को सामना गर्नुपर्ने छ।हतारमा यात्रा नगर्नु।बस्त्र सामान हराउने योग छ।

मकर राशि – समय राम्रो  छ।मनमा हर्ष र उत्साह बढेर जानेछ।पारिवारिक सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।नयाँ बस्त्र तथा मिष्ठान्न भोजन पनि मिल्ने योग छ।

कुम्भ राशि – समय उत्तम छ।रोकिएका काम बन्ने,सुभ समचार पनि मिल्ला,आकस्मिक धनलाभ हुने योग छ।छोटो दुरीको यात्राको योग पनि छ।पशु चौपाया बाट पनि लाभ मिल्ने।

मीन राशि – समय राम्रो  छ।टाढाको यात्राको योग छ।यात्रामा भने कठिनाइको पनि सामना गर्नुपर्ला।साथीहरू सहयोगी रहलान,मिष्ठान्न भोजन को पनि योग छ।आर्थिक क्षेत्रमा अनेपेक्षित सुधारोन्मुख रहला।दन सुखमय रहला।

राशिफलले जे भने पनि सबैको दिन सुखमय रहोस् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
64 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।