आजको राशिफल।

मंसिर ११ गते गुरुवार ।

__________ बिज्ञापन____________

भानु ९ पुर्कोट तनहुँ ।

__________ बिज्ञापन____________

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार।

मिष्ठान्न भोजन प्राप्ति । आर्थिक लाभको अबसर मिल्ने साथीहरू सँग सानोतिनो बादविवादले दिन बित्ने छ।।यात्रामा सतर्कता अपनाउनु होला चोटपटक को भय रहला।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।

छोटोे दुरीको रमाइलो यात्राको योग छ। शरीर स्वास्थ रहला।  चौतर्फी  लाभ मिल्ने  समय छ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा सफलता मिल्ने छ।धर्म कर्ममम पनि रुचि बढ्ने छ।

मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।

मित्र भेट होला।आर्थिक लाभ मिल्ने। भोज भतेरमा मन रमाउला,सरकारी कर्मचारीले उचित सहयोग गर्ने छन।मध्याह्नदेखि धनलाभ हुनेछ ।रोकिएका अधुकार्यले गति लिने छ।

कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार।

स्वास्थ्यमा बाधा अबरोध उत्पन्न हुन सक्छ।व्यवसाय शन्तोजनक छ।सेयरको कारोबारबाट पनि उचित धनलाभ।प्रेमीका सँग दिन बित्ने,मिष्ठान्न भोजन मिल्ने। पढाइमा ध्यान नजाने,अधुरो कार्ययोजना ले समयमै गति लिन सक्ने।साँझदेखि मन हर्षित रहला।

सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार।        स्वास्थ्य मा गढबडी ।साथीहरूले पनि साहनुभूति देखाउलान, आर्थिक अबस्थामा ध्यान दिनुपर्ने छ।अनावश्यक व्यय बाट टाढै रहनु, परिवारजनमा बादबिवाद बढ्न सक्छ।धैर्य राख्नु।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार।

आकस्मिक धनलाभ। मित्रलाभ, ब्यापारमा लाभको अबससर मिल्ने, धार्मिक यात्राको योग,पढाइमा मन लाग्ने, टाढाको मित्रबाट सु समचार मिल्ने,मन हर्षित रहला।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार ।

समय प्रतिकुल खालको छ।आर्थिक  लाभ,साथी सँग रमाइलो  यात्राको योग छ सतर्क रहनु।घरेलुकाममा बाधा अबरोध को सामाना गर्नुपर्ला।धैर्य राखेर अगाडि बढ्नु।दिन अनुकुल छैन।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार ।

यात्रामा लाभ  दिने छ। चौतर्फी लाभको अवसर मिल्ने योग छ।आर्थिक लाभ,परिवार को साथ र सहयोग मिल्ने छ।रोकिएका अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।

धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार ।

मन रमाउला।मन चिन्तित रहला,पढाइमा मन जाने छैन।काममा बाधा अबरोध को सामना गर्नुपर्ने छ।हतारमा यात्रा नगर्नु।बस्त्र सामान हराउने योग छ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।

स्वास्थ्यमा हानी । मिष्ठान्न भोजन मिल्ने छ। रोकिएका अधुरो कामले गतिदिने छन।मनमा हर्ष र उत्साह बढेर जानेछ।पारिवारिक सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।नयाँ बस्त्र तथा मिष्ठान्न भोजन पनि मिल्ने योग छ।

कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।

पढाइमा मन लाग्ने  छ।लामो दुरीको यात्राको योग  छ। यात्रामा सतर्कता अपनाउनु।सरकारी काम बन्ने,शुभ समचार पनि मिल्ला,आकस्मिक धनलाभ हुने योग छ।छोटो दुरीको यात्राको योग पनि छ।पशु चौपाया बाट पनि लाभ मिल्ने।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार ।आर्थिक लाभ मिल्ने  छ।यात्राको क्रममा व्यवधान उत्पन्न हुन सक्छ। टाढाको यात्राको लागि जोखिम नलिदा राम्रो  छ।सरकारी कामकाजको सिलसिलामा  कठिनाइको पनि सामना गर्नुपर्ला।साथीहरू सहयोगी रहलान,मिष्ठान्न भोजन को पनि योग छ।आर्थिक क्षेत्रमा अनेपेक्षित सुधारोन्मुख रहला।दन सुखमय रहला।

राशिफल ले जे भने पनि हजुरहरु सबैको  दिन सुखमय रहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
26 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।