चिसो मौसम तताउन ह्वात्तै बढ्यो पर्यटकको चहलपहल ।

मंसिर २७ शनिबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका को मुख्य केन्द्र र पहाडकि रानी बन्दिपुर नगरी ले पनि परिचित ऐतिहासिक महत्त्व बोकेको तनहुँको पुरानो सदरमुकाम बन्दिपुर अहिले पर्यटन बर्ष चलिरहेको र चिसो मौसममा पहारिलो घामताप्ने देखि यहाँको सांस्कृतिक ,मौलिक ,परम्परागत खाना,पहिरन,नाचगान ,दृश्यअवलोकन , बाख्रा फर्म धेरै कुराले पर्यटकको मनलोभ्याउने सहर हो बन्दिपुर ,पुरानो शैलीका परम्परागत घरहर,ढुङ्गा छापेको बाटो घाटो,नेपाल अधिराज्यमा नै कुनै समयमा बन्दिपुरे घरछाउने ढुङ्गा खानी आदि कुराले पनि बन्दिपुर सधैंभरि चर्चाको सिखर चुम्न सफल छ।एसियामै ठूलो भनेर दाबी गरिएको सिद्ध गुफाको अबलोकन र ध्यान साधनका लागि पनि बन्दिपुरमा अहिले पर्यटकको घुइँचो लाग्ने गरेको छ।

पर्यटकीय सिजन सुरु भएसँगै तनहुँको बन्दीपुरमा मंसिर महिना भरि नै साँझ पख बिशेष पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ।
हाल दैनिक १ हजारदेखि १५ सयसम्म पर्यटकको आगमन हुने गरेको छ।

सवितुर खवर।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
238 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।