पौष ९ गते बुधबार ।
तनहुँ ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार।
दिन अनुकुल छ। मित्रभेट।आर्थिक लाभांश मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।
मन हर्षित रहला। मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक घट्ने बढ्ला।
मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा शन्तोष बढ्ने । लाभको अवसर । यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक लाभ।
कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार । धन लाभको योग। प्रेमीका सँग रमाइलो होला। ।मिष्ठान्न भोजन मिल्ने। कार्ययोजना सफल।
सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार। मनमा भय होला ।अनुकुल समय छ।परिवारमा पनि खटपट होला। आर्थिक अबस्थामा कमजोर छ।अनावश्यक यात्रा बाट जोगिनु ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार।
व्यवसायमा आंशिक लाभ मिल्ला। धार्मिक क्षेत्र रुचि बढ्ने। मनमा द्विविधा रहला । पढाइमा मन नजाने ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार।
परिवारको सहयोग मिल्ने। यात्रामा लाभ रहला , व्यवसायमा लाभ ।घरेलु समस्याको समाधान।धैर्य राखेर अगाडि बढ्नु।चौतर्फी लाभ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार।
काममा असफलता । सरकारी कर्मचारीको साथ र सहयोग न मिल्ने । । अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।रोजगारीका नयाँ गन्तव्य भेटिने छन।
धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार।
मन हर्षित रहला । स्वास्थ्यमा लाभ मिल्ने। यात्रामा खर्चको मात्रा बढ्ने।काममा लाभ छ।पेसा व्यवसाय बाट आंशिक लाभ।भोजनमा अरुचि हुने।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।
अध्ययनमा रुचि बढ्ने। मन लाई नियन्त्रणमा राख्नु।साथीको सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।
कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।
धन लाभ को योग छ। यात्रामा कष्टकर होला । सु:खद समचार पनि सुन्नु पर्ला।कृषि जन्य पेसामा लाभ।
मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार ।चौतर्फी लाभ।यात्राको अवसर मिल्ने। मित्र सुख।।यात्रामा कष्टकर हुन सक्छ। साथीहरू सहयोगी रहलान ।
राशिफल ले जे भने पनि हजुरहरु सबैको दिन सुखमय रहो