पौष ३० गते बुधबार ।
तनहुँ ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार।
दिन रमाइलो होला।मित्र भेट।आर्थिकसामाजिक लाभ,रोकिएका काम बन्ने।यात्रामा सावधानी अपनाउनु ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।
राम रमितामा सहभागी हुने। भोजनमा रुचि बढ्ने। बादबिवादमा नफस्नु।।शारीरिक घट्ने बढ्ला।
मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। लाभदायक समय छ । । चौतर्फी लाभको अवसर । यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट समुचित लाभ।
कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार । यात्राको योग। चौतर्फी धन लाभको योग। प्रेमीका सँग रमाइलो होला। । कार्ययोजना सफल।
सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार। आँटेको काम बन्ने ।मनमा शान्त रहला ।अनुकुल समय छैन ।परिवारमा रमाइलो होला। आर्थिक अबस्थामा कमजोर छ।अनावश्यक खर्च बाट जोगिनु ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार।
व्यवसायमा लाभ मिल्ला। मिष्ठान्न बस्तुमा रुचि बढ्ने। मनमा खुशी रहला । काममा मा मन नजाने ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार।
आफन्तको सहयोग मिल्ने। यात्रामा लाभ , व्यवसायमा लाभ ।घरेलु समस्याको समाधान।धैर्य राखेर अगाडि बढ्नु।चौतर्फी लाभ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार।
यात्रामा लाभ हुने । खर्चको मात्र बढ्ने। परिवारको साथ र सहयोग भने मिल्ने । । अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।रोजगारीका नयाँ गन्तव्य भेटिने छन।
धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार।
मनमा हर्षित रहला । साथीहरू सहयोगी रहलान। स्वास्थ्यमा लाभ मिल्ने। खर्चको मात्रा बढ्ने।काममा लाभ छ।पेसा व्यवसाय बाट आंशिक लाभ।भोजनमा रुचि हुने।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।
मन खुशी रहला।अध्ययनमा सफलता हात लाग्ने ।रिस लाई नियन्त्रणमा राख्नु।साथीको सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।
कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।
चौतर्फी धन लाभ को योग छ। यात्रामा रमाइलो होला । सु:खद समचार पनि सुन्नु पर्ला।कृषि जन्य पेसामा लाभ।
मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार । भोजनमा अरुचि ।मन खुसी रहला।
चौतर्फी धन लाभ। मित्र भेट।यात्रामा रमाइलो हुने। साथीहरू सहयोगी रहलान ।
राशिफल ले जे भने पनि हजुरहरु सबैको दिन सुखमय रहो