आजको राशिफल।

माघ २१ गते बुधबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार।

समय अनुकुल छैन।यात्राको योग छ।साथीहरू सहयोगी रहलान,आर्थिक लाभ मिल्ला।स्वास्थ्यमा भने बाधा उत्पन्न होला।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।

मन हर्षित रहला।  मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक तौल   बढ्ला।

मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।  मनमा डर चिन्ता हट्ने । लाभको अवसर ।  यात्रामा  सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक  लाभ।

कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार । धन लनभ योग। प्रेमीका सँग मनमुटाव    होला। ।मिष्ठान्न भोजन मिल्ने।  कार्ययोजना सफल।

सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार।               मन स्थिर होला ।प्रतिकुल समय छ।परिवारमा पनि खटपट होला। आर्थिक अबस्थामा कमजोर  छ।अनावश्यक यात्रा बाट जोगिनु ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार।

व्यवसायमा   लाभ मिल्ला। धार्मिक क्षेत्र रुचि घढ्ने। मनमा द्विविधा  रहला । पढाइमा मन नजाने ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार।

परिवारको  सहयोग  मिल्ने।  यात्रामा लाभ । व्यवसायमा लाभ ।घरेलु समस्याको समाधान।धैर्य राखेर अगाडि बढ्नु।चौतर्फी लाभ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार।

काममा  असफलता ।  सरकारी कर्मचारीको साथ र सहयोग  नमिल्ने । । अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।रोजगारीका नयाँ गन्तव्य भेटिने छन।

धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार।

मन खुसी  रहला । स्वास्थ्यमा लाभ मिल्ने। यात्रामा  खर्चको मात्रा बढ्ने।काममा लाभ  छ।पेसा व्यवसाय बाट लाभ।भोजनमा अरुचि हुने।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।

अध्ययनमा रुचि   बढ्ने। मन लाई नियन्त्रणमा  राख्नु।साथीको सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।

कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।

धन लाभको योग छ। यात्रामा कष्टकर  होला ।  सु:खद समचार पनि सुन्नु पर्ला।कृषि  जन्य पेसामा लाभ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार ।आर्थिक   नोक्सानी होला।यात्राको अवसर मिल्ने। मित्र रुष्ट ।।यात्रामा लाभ हुन सक्छ।  साथीहरू सहयोगी   नरहलान ।

राशिफल ले जे भने पनि हजुरहरु सबैको  दिन सुखमय रहो

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
135 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।