सांसदको काम थिती बसाल्ने हो भनेर सम्झाएको थिएँ : डा. स्वर्णिम वाग्ले

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिती बसाल्ने भएको बताएका छन् । दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आज विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भने, “गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो, सांसदको मूल काम देश बनाउने हो, […]
कानुन एउटै न्याय किन फरकफरक ?

कार्तिक २० दमौली तनहुँ । नेपालमा लामो समय देखि सहकारी ठगी प्रकरणमा जेलको कठघरामा सजाय पाउने क्रममा एउटै र समान प्रकृतिको सहकारी ठगी अभियोगमा काँग्रेस ,एमालेका सत्ता र शक्ति को दुरुपयोग गर्दै धरौटी जमानी मा जेल बाहिर बसेर मुद्वा खेपिरहेका र रवि लामिछाने लाई भने राजनीतिक प्रतिशोध को आधारमा जेलको काल कोठरीमा सजाय भोग्नुपरेको छ […]
किन बढ्दो छ अपराधीक सञ्जाल नेपालमा?

कार्तिक २०भानु ९ पुर्कोट तनहुँ । किन बढ्दैछ सामाजिक सञ्जाल अपराध नेपालमा ।अहिले नेपालमा विभिन्न लोभ लालच देखाएर सोझा सिधा नेपाली माथि गम्भीर प्रकारका अनलाइन ठगीदेखि बिदेशी मुद्राको हुण्डी गर्ने जस्ता अबैध कारोबार ,सुन तस्करी ,मानव तस्करी ,कलवाइपास जस्ता जघन्य अपराध को फेहरिस्त लामो छ।यसरी संगठित रुपको अपराधीक सञ्जाल र सञ्चालन को कारणले जेनजी आन्दोलनको […]
देशलाई छाडा ढंगले चलाउन सरकारले संसद भंग गर्यो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले चलाउनका लागि सरकारले संसद भंग गरेको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहोर्याउँदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाएका हुन् । उनले बिघटित प्रतिनिधिसभाको पुन स्थापनाको माग गर्दै देशव्यापी आन्दोलन गर्न लागिएको […]
मौसममा सुधार ।

भानु ९ पुर्कोट तनहुँ । बिगत केही समय देखि अबिरल बेमौसमी बर्षाका कारणले किसान निक्कै चिन्तित र दुखी थिए।तर हिजो देखि देशका धेरै जसो भागमा मौसममा उल्लेखनीय सुधार आएको छ।यो बिहानैदेखि झलमल्ल घाम देख्न र ताप्न सकिन्छ ।यस्तोमा किसानले बाँकी रहेको धान काटेका छन।अहिले फाँटका गह्रा हरुमा धान काट्नेको चटारो देखिन्छ ।अबका केही दिनमा किसानले […]
आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक २० गते बिहीबार। तदनुसार सन् २०२५ नोभेम्बर ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन राम्रो छ । भाग्यको उदय हुनेछ । शिक्षामा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार होला । व्यापार व्यवसायमा फाइदा हुने योग छ । सामाजिक क्षेत्रमा मानप्रतिष्ठा […]