मौसममा सुधार ।

भानु ९ पुर्कोट तनहुँ ।

__________ बिज्ञापन____________

बिगत केही समय देखि अबिरल बेमौसमी बर्षाका कारणले किसान निक्कै चिन्तित  र  दुखी थिए।तर हिजो देखि देशका धेरै जसो भागमा मौसममा उल्लेखनीय सुधार आएको छ।यो बिहानैदेखि झलमल्ल घाम देख्न र ताप्न सकिन्छ ।यस्तोमा किसानले बाँकी रहेको धान काटेका छन।अहिले फाँटका गह्रा हरुमा धान काट्नेको चटारो देखिन्छ ।अबका केही दिनमा किसानले आफ्नो बाली सजिलोसँग थन्क्याउने यो अबस्थामा अहिले खेतीपाती का लागि कामदारको पनि निक्कै अभाव भएको बताउनु हुन्छ किसान दाजुभाइ ।अबका केही दिन अन्यत्र सबै काम थाती राखेर घरका सबै सक्ने जति परिवारका सदस्यले धान काट्ने र थन्क्याउने काममा लाग्नुपर्ने बताउनु हुन्छ किसान धनसिंह तामाङ र भाउजू प्रेमा गुरुङ ।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
25 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।