किन बढ्दो छ अपराधीक सञ्जाल नेपालमा?

कार्तिक २०भानु ९ पुर्कोट तनहुँ ।

किन बढ्दैछ सामाजिक सञ्जाल अपराध  नेपालमा ।अहिले नेपालमा विभिन्न लोभ लालच देखाएर सोझा सिधा नेपाली माथि गम्भीर प्रकारका   अनलाइन ठगीदेखि  बिदेशी मुद्राको हुण्डी गर्ने जस्ता अबैध कारोबार ,सुन तस्करी ,मानव तस्करी ,कलवाइपास जस्ता जघन्य अपराध को फेहरिस्त लामो छ।यसरी संगठित रुपको अपराधीक सञ्जाल र सञ्चालन को कारणले जेनजी आन्दोलनको रुपरेखा परिवर्तन गरि देशमा ठूलो जनधनको क्षति भएको घाम जत्तिकै छर्लङ्ग छ।नेपाल बसेर बा केही बुद्धिजीवी डलर कमाउने हरु,देशको गोप्य सूचना बिदेशीलाई दिने जस्ता जघन्य अपराधमा संलग्न स्वदेशी वा बिदेशी सबै दोशी हुन।

__________ बिज्ञापन____________

नेपालमा बिदेशी लाई दिने भिषामा कडाइ गर्नुपर्ने छ।बिदेशी नागरिक नेपाल आएपछि कहाँ जान्छन् ।के गर्छन् ।कस्ता कस्ता गैह्र कानुनी हरकत गरेका छन।घुसपैठ किन मौलाएको छ ।राष्ट्रिय सुरक्षाको बिषयमा सरकार किन बेखबर बन्यो ।सुरक्षा चुनौतीपूर्ण किन हुदैछ।

__________ बिज्ञापन____________

नेपाल सरकारको अनुसन्धान बिभाग ,गुप्तचर प्रहरी ,सेना समेतलाई पनि सुईको समेत नदिएको र नेपाल को गौरव ,सान र मान सिंहदरबार ,राष्ट्रपति भवन लगाएतका सामरिक महत्त्वका भवन धोस्तपार्ने जेनजीको नाममा सामाजिक सञ्जाल अपराध गर्ने स्वदेशी तथा बिदेशी नागरिकमाथि  अनुगमन गर्ने कार्यबिधि कानुन किन प्रभावकारी भएको छैन।हरेक अपराधीक गतिविधिको अनुगमन प्रभावकारी बनाउन सरकार किन मौन छ ?  हाम्राे देशमा श्रोत साधन र दक्ष जनशक्तिको कमी हुन सक्छ ।तर सरकारले निजी क्षेत्र र अन्य सरोकारवाला सामाजिक सञ्जाल सञ्चालन गर्ने निकाय र संस्था सँगसँगै सहकार्य समेत गरेर जतिसक्दो चाडै सामाजिक सञ्जाल अपराधमा न्यूनीकरण गर्न नसकेको खण्डमा देशमा अझै बिदेशी को सञ्जाल क्रीडा स्थलबन्ने खतरा छ सरकारले चनाखो बन्दै देश र जनताको लागि सतर्कता का सन्देश र जनचेतनामूलक कार्यक्रम पनि गर्न सके सामाजिक सञ्जाल अपराध नियन्त्रणमा कमि आउन सक्छ।समय सन्दर्भ र चेतनामूलक सन्देशका लागि  जनहितमा जारीलेख।

सम्पादकीय -आस बहादुर घिमिरे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
26578 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।