आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल

काठमाडौं । आज २०८२ साल मंसिर १ गते सोमबार। तदनुसार सन् २०२५ नोभेम्बर १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । दाजुभाइ सँगको सहकार्यले फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ […]
आजको राशिफल ।

काठमाडौ मंसिर १ । मेष राशि – मनमा हर्ष बढ्ने,आर्थिक लाभको अबसर मिल्ने साथीहरू सँग सानोतिनो भोजमा दिन बित्ने छ।।यात्रामा सतर्कता अपनाउनु होला चोटपटक को भय रहला। बृष राशि – समय मध्यम खालको छ।घरायसी काममा समय जानेछ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा सफलता मिल्ने छ।धर्म कर्ममम पनि रुचि बढ्ने छ। मिथुन […]
सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रामशाह माविलाई

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि रामशाह माध्यमिक विद्यालयले जितेको छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै रामशाह माविले १७ स्वर्ण, ६ रजत र २ कास्य पदक सहित प्रथम स्थान हासिल गरेको हो। मित्रता माध्यमिक विद्यालयले ५ स्वर्ण, १० रजत र ८ कास्य पदकसहित दोस्रो स्थान, भने फ्यूचर स्टार […]
भब्यरुपमा प्रशिक्षण सम्पन्न ।

मंसिर १ गोरखा। रास्वपा को पार्टी प्रशिक्षण कार्यक्रम गोरखामा सम्पन्न भएको छ।उक्त कार्यक्रममा डाक्टर स्वर्णिम वाग्ले,कबिन्द्र बुर्लाकोटी लगाएतका नेताले प्रशिक्षण दिनुभएको थियोे ।रास्वपा जिल्ला सभापति सुवर्ण रोकाहा को सभापतित्वमा उक्त कार्यक्रम को शुभारम्भ गरिएको थियो ।उक्त कार्यक्रममा नयाँ पार्टी सदस्य पार्टीको सदस्यता दिने पार्टी लाई शसक्त ढंगले अगाडि लैजाने र आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने […]