हल्लाउँदै काँग्रेसको बुढानेतालाई ।

मंसिर  १ काठमाडौं । नेपाली काँग्रेस अहिले ठूलो इतिहासको दलदलमा फसेको छ।यस्तो दलदलमा पर्न बाट जोगाउन ढिलो भए पनि दुई जना महामन्त्री कम्मर कसेर लागि परेका छन्।अबको काँग्रेस कता जाने,कस्तो हुने वा बनाउने जिम्मेवारी पनि यिनै युवापुस्तामा निर्भर हुने देखिन्छ ।अगाडि पनि बलियो प्रतिस्पर्धाी सँगसँगै सरकार बनाउन र सञ्चालन गर्न हुदैन भनेर पटकपटक नेतृत्वको कान […]

मोबाइल ब्याट्री पड्किँदा ३५ वर्षीय युवक घाइते

दमौली । तनहुँको व्यास नगरपालिका -१३ पोखरी भज्याङमा मोबाइलको व्याट्री पड्किएर एक जना घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीय अमृत गौली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आज दिउँसो करिब ३ बजे घर अगाडि करेसाबारीको झारपात सफा गर्दै गर्दा मोबाइलको ब्याट्री पड्किएर घाँटीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना […]

नि .प्रधानमन्त्रीले भेटे पत्रकार ।

मंसिर १ काठमाडौ । काम चलाउ सरकारका प्रधानमन्त्री श्री केपि शर्मा वलीले प्रेस चौतारी र अन्य पत्रकार सँग साक्षात्कार गरेका छन।सो भेटमा राष्ट्रपति बाट काम चलाउ सरकारको जिम्मेवारी प्राप्त भएको  र नेपाल को संविधानको मर्म र भावना अनुसार पनि उहाँको नेतृत्वको सरकार नै संबैधानिक काम चलाउ सरकार हुने ब्यवस्था गरेको  छ।तर।संविधानमा नै देशको सार्वभौम सत्ता […]

हाम्रो आन्दोलनलाई कसैले रोक्न सक्दैन : दुर्गा प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफुहरुले घोषणा गरेको आन्दोलन नरोकिने बताएका छन् । सोमबार आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आफुहरुको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोलन नरोकिने बताएका हुन् । उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सवैको अधिकार भएकाले आफुहरुको आन्दोलनलाई […]

तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरुसँग छलफल गर्दै विश्वासको वातावरण बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरुसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी छन् । सोमबार सिंहदरबारमा नागरिक समाजका अगुवाहरुसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकारले ट्र्याक–टु संवाद मार्फत विभिन्न दलहरुसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी हुन् । नागरिक समाजले आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा […]

शेखहसिनालाई मृत्युदण्डको फैसला ।

मंसिर  १ काठमाडौ । बंगलादेशको जेनजी आन्दोलनमा अमानवीय ढंगबाट गोली हान्न आदेश दिएको आरोपमा पूर्ब  प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको फैसलाअदालतले गरेको  छ। बंगलादेशमा अदालतले हालै पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका अपराधमा मृत्युदण्ड सुनाएको खबरले विश्वको ध्यान खिचेको छ। अपराध गम्भीर प्रकृतिको  र हिंस्रक अमानवीय तथा गम्भीर थियोे ।उनको सत्ता च्यूत तथा बहिर्गमन पश्चात् […]

मोबाइलको ब्याट्री पड्केर गम्भीर घाइते ।

मंसिर  १  दमौली  तनहुँ । तनहुँ को व्यस नगरपालिकामा करेसाबारी सफाई गर्ने क्रममा आगो बालेको ठाउँमा मोबाइलको पुरानो फालेको ब्याट्री विस्फोट भइ  पड्किएर व्यक्ति गम्भीर घाइते भएका छन।हाल घाइतेको थप उपचारको लागि  पोखरा रिफर गरिएको छ। आज दिउँसो करिब ३ बजेको समयमा उक्त घटना आकस्मिक रुपमा घटेको पाइन्छ ।तनहुँको  व्यास नगरपालिका–१३ पोखरी भज्याङस्थित घर अगाडि […]

ढल्यो अर्घाखाँची पाणिनीमा काँग्रेसको खम्बा ।

मंसिर १ अर्घाखाँची । छोराले चलाएको कार पुलबाट खोलामा खस्यो।८० बर्षका बुबाको घटना स्थलमानै गयो ज्यान।छोरा भने सामान्य घाइते ।गाउँमा शोकमा डुब्यो। अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ्गका मणिराम पौडेलको कार दुर्घटनामा मृत्यु भएको छ । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश नं.३–०१–०२३ च ५०७५ नम्बरको कार नवलपरासीमा अनियन्त्रि भई दुर्घटना हुँदा सुनवल नगरपालिका–१३ […]

घाइते चितुवाको उपचार हुदै ।

मंसिर १ दमौली तनहुँ । तनहुँको भानु नगरपालिका १० चोक बान्द्रेको जंगलमा स्थानीयले घाइते अवस्थाको चितुवा देखेपछि जिल्ला डिभिजन बन कार्यलय दमौली तनहुँमा खवर गरेका थिए।सो खवर पाउन साथ जिल्ला वनकार्यलय तनहुँबाट खटिएको उद्वार टोलीले घाइते चितुवाको सुरक्षित उद्वार गरि वनकार्यलय तनहुँमा अहिले उपचार भइरहेको छ। फोटो – अमरराज नहर्की।

रहिनन् अब मलेवादेवी मानन्धर ।

मंसिर १ काठमाडौ । नेपाली गित संगितकी धरोहर मिठो स्वरकी धनी गायिका  रेडियो नेपालमा प्रथम रेकर्डेड नेपाली गायिका मेलवादेवी गुरुङ मानन्धर । उहाँको विवाह काठमान्डू छत्रपाटी निवासी सङ्गीतकार उस्ताद भगतकृष्ण मानन्धरसित सम्पन्न भयो । उहाँले उस्ताद् भागतकृष्णका सङ्गीतमा कैँयौ नेवारभाषाका अनि नेपाली भाषाका गीत गाउनु भयो । उस्ताद् भगतकृष्ण स्वरसम्राट् नारायणगोपालका पिता उस्ताद् आशागोपालका घनिष्ठ […]

प्रतिनिधिसभा निर्वाचनः तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई मतदान केन्द्र थप गर्ने निर्णय सहित निर्वाचन आयोगमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको आइतबार बसेको बैठकले जिल्लामा दुई मतदान केन्द्र थप गर्ने निर्णयसहितको सिफारिस निर्वाचन आयोगमा पठाएको हो […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।