आँबुगाउँमा बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ आँबुगाउँस्थित भित्री सडकखण्डमा आज साँझ भएको बोलेरो जीप दुर्घटनामा छ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । घाइते हुनेमा चितवनको इच्छाकामना गाउँपालिका-२ बस्ने २० वर्षीया दोमाया गुरुङ, सोही ठाउँ बस्ने २६ वर्षीय जितबहादुर गुरुङ, […]

एनपीएल सिजन–२ : सुदूरपश्चिमले काठमाण्डुलाई २९ रनले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोखार्जलाई २९ रनले पराजित गरेको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु १६ ओभर ५ बलमा ११८ रनमा समेटियो । काठमाण्डुका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । जोन सिमप्सोन २४, मिलिन्द […]

प्रतिनिधि सभा निर्वाचनमा भाग लिने दलको सङ्‍ख्या २५ पुग्यो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्नेको सङ्ख्या २५ पुगेको छ । आयोगले सूचना जारी गरेको तेस्रो दिन ८ दलले दर्ता गराएसँगै आगामी प्रतिनिधि सभाको निर्वाचनमा भाग लिनका लागि दर्ता गर्ने दलको सङ्‍ख्या २५ पुगेको हो । आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार […]

सुनको मूल्य फेरि बढ्यो, तोलामा २ हजार ८०० रुपैयाँले वृद्धि

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी ६० ले बढेको छ । आज एक तोला सुनको मूल्य […]

सिमरा विमानस्थल बन्यो रणमैदान।

मंसिर ३ काठमाडौं बाराको सिमरामा नेकपा एमालेका युवा नेता द्वय शंकर पोख्रेल र एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा जेनजी समूह र प्रहरीबीच झ’डप भएको छ। बस्नेत मधेस प्रदेशस्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारा आउँदैछन् भन्ने सूचना पाएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेका थिए। प्रदर्शन रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेपछि दुवै पक्षबीच […]

आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल

काठमाडौं । आज २०८२ साल मंसिर ३ गते बुधबार। तदनुसार सन् २०२५ नोभेम्बर १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । आफूभन्दा ठूलाबाट सहयोग प्राप्त हुनेछ। शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने छ। वृष : […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।