सिमरा विमानस्थल बन्यो रणमैदान।

मंसिर ३ काठमाडौं

__________ बिज्ञापन____________

बाराको सिमरामा नेकपा एमालेका युवा नेता द्वय शंकर पोख्रेल र एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा जेनजी समूह र प्रहरीबीच झ’डप भएको छ। बस्नेत मधेस प्रदेशस्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारा आउँदैछन् भन्ने सूचना पाएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेका थिए। प्रदर्शन रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेपछि दुवै पक्षबीच झ’डप भएको हो। अहिले विमानस्थलमा जनपथ र सशस्त्र प्रहरीको ठूलो टोली तैनाथ छ।

__________ बिज्ञापन____________

सरकारले सम्भावित भिडन्त रोक्न हदैसम्मको प्रयास गरेको जानकारी प्राप्त भएको  छ।एकले अर्कोलाई निशेध गरेर होइन सम्मान गरेर अगाडि बढेको खण्डमा देशको निकास र बिकासमा सहयोग पुग्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
27 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।