नेपाल पञ्चाङ्ग निर्णायक समितिमा पनि युवा नेतृत्वको भयो चयन।

मंसिर २३ गते  मंगलबार । काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार अर्घाखाँची जिल्लामा जन्मेर काठमाडौं कर्म क्षेत्र बनाउन सफल ब्यक्ति नेपाली भाषा,संस्कृति ,रितिरिवाज,ज्योतिष शास्त्रमा आचार्य गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न तह र तप्कामा रहेर अब्बल ज्ञान,सीप क्षमताको प्रदर्शन गर्न सक्ने ।नेपाल पञ्चाङ्ग निर्णायक समिति हाँक्ने समय सापेक्ष पञ्चाङ्ग सुधार्ने ल्याकत राख्ने श्री लक्ष्मण पन्थिलाई […]

तनहुँ काँग्रेस भित्र निष्ठा र त्यागको समर्पण मूल्यांकन शून्य बिन्दुमा झ-यो।

तनहुँ, मंसिर २३ गते। मंगलबार । तनहुँ काँग्रेस भित्र चुलिएको राजनीतिक प्रतिशोधको आगो भड्किने प्रबल सम्भावना बढेको छ।पार्टीका स्थापित ,त्यागी र कहिल्यै कुनै पार्टी र सत्ताको लाभको अवसर बाट समेत बञ्चित जिल्ला स्तरीय नेताहरूको त्याग र समर्पण मूल्यांकन शून्य बिन्दुमा झरेको छ। तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घाका नेपाली काँग्रेस नेता लक्ष्मी आचार्य संगठनभित्र आफ्नो दीर्घ राजनीतिक […]

स्वर्ण बिन्दु प्राशनले शिशुको रोग प्रतिरोधात्मक क्षमता दोब्बर हुने आयुर्वेदिक चिकित्सक को दावी ।

अमरराज नहर्की तनहुँ, मङ्सिर २३ गते । तनहुँमा बालबालिकालाई लक्षित ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रमप्रति अभिभावकको विश्वास निरन्तर बढ्दै गएको छ । पहिलो चरणमा २१२ बालबालिकाले मात्र प्राशन पाएका थिए भने सोमबार सम्पन्न दोस्रो चरणमा ७४ नयाँ बालबालिका थपिँदै सहभागी सङ्ख्या २८६ पुगेको प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले जनाएको छ । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता, तौल–उचाइ वृद्धि र बौद्धिक […]

नेपाली काँग्रेस तनहुँमा सल्किदै छ राजनीतिक डढेलो।

मंसिर २३ मंगलबार । तनहुँ । मंसिर २३ मंगलबार । तनहुँ । नेपाली काँग्रेस तनहुँ प्रतिनिधि छनोटका बिषयमा पार्टी भित्र गम्भीर असन्तुष्टि चुलिएको छ।धेरै बर्ष देखि निरन्तर पार्टीकै लागि जीवन उत्सर्ग गरेका जिल्लामा सधैंभरि डटेेर पार्टी र बिकास निर्माणकार्यमा लागेको नेता कार्यकर्ताको भावना बिपरित एकलकाटे र महत्वाकांक्षी निर्णयले कार्यकर्तामा आक्रोशको ज्वाला भट्केको छ।नेपाली काँग्रेस पार्टी […]

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको

आज २०८२ साल मंसिर २३ गते मंगलबार, आजको राशिफल कस्तो छ ?

काठमाडौं । आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर ९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको राशिफल कस्तो छ हेरौं । मेष : समय सामान्य छ । सञ्चित धन खर्च हुने जोखिम बढ्नेछ । लगानी गर्ने भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक रोजगारीमा उन्नति हुनेछ । […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।