कार्यक्रम सम्पन्न ।

स्वास्थ्य कार्यालय गुल्मीले आर्थिक वर्ष २०८१-०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रमको आयोजना गरेको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति गुल्मीका प्रमुख श्री द्रोण ख त्रीज्यूले गर्नुभएको हो। स्रोत – द्रोण खत्रीको सचिवालय गुल्मी ।

आन्दोलनको बलमा आएको सरकारको पहिलो गतिलो निर्णय ।

आन्दोलनको बलबाट आएको सरकारले गरेको गतिलो,चोटिलो र जन चाहाना अनुसारको निर्णयले पलायो आशा।सरकारले  चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र जापानबाट नेपालका लागि आवासीय राजदूतहरुलाई कात्तिक २० गते भित्र नेपाल फर्किसक्ने गरि फिर्ता बोलाउने निर्णय गरेको छ ।अब यतिमात्र होइन भ्रष्टाचारको फाईल धमाधम खोल्नु पर्छ।केपी,सेरे,प्रचण्ड ,लेखक,र […]

रुम टु रिडको कार्यक्रम सम्पन्न ।

बारपाक सुलिकोट गाउँपालिकाको आयोजना तथा Room To Read र एकीकरण गोरखा को प्राविधिक सहयोगमा मिति २०८२/०६/२८ देखि ३० सम्म गाउँपालिका भित्रका ८ वटा विद्यालयका शिक्षकहरु लाई पुस्तकालय व्यवस्थापन तथा पढाइ गतिविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । स्रोत – गोरखा सम्वाद दाता।

भानु ९ पुर्कोट का युवा पोर्चुगलमा बेपत्ता ।

भानु ९ पुर्कोट तनहुँका होनहार युवा बिगत ५ दिन देखि पोर्चुगलमा एकाएक सम्पर्क बिहिन भएका छन।उनको खोजी कार्य व्यापक रुपमा गरिए पनि हाल सम्म केही जानकारी आएको छैन। भाइ छिटोभन्दा छिटो  सकुशल परिवारको सम्पर्कमा आउन भन्ने सम्पूर्ण नेपालीको आशा र बिश्वास छ। पोर्चुगलमा रहेका विभिन्न संघ संस्थाले पनि उनको स्थिति बारे चासो र चिन्ता व्यक्त […]

राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । फिर्ता हुने राजदूतहरुमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनी शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया डा. नेत्रप्रसाद तिमल्सिना, कतार […]

राष्ट्रपति पौडेलले शीतल निवासमा जेनजीसँग छलफल गर्दै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीसँग छलफल गर्ने भएका छन् । उनले आज (बिहीबार) अपराह्न साढे ५ बजे जेनजीका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् । राष्ट्रपति कार्यालयले जेनजी प्रतिनिधिलाई बोलाइसकेको छ । उक्त छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागि हुने छिन् ।

भानुनगरपालिका तनहुँमा हाट बजार बिस्तार हुँदै।

भानु ११ मा संचालनमा रहेको मानेचौका हाटबजार विस्तार हुँदै। भानु नगरपालिकाको वडा नं. ११ मा सञ्चालनमा रहेको मानेचौका हाटबजारलाई व्यवस्थित र दिगो बनाउन विस्तारको प्रक्रिया अघि बढाइएको छ। स्थानीय व्यापारी, कृषक र सर्वसाधारणको बढ्दो सहभागितासँगै बजार क्षेत्र थप सुदृढ पार्ने तयारी गरिएको हो। हाटबजारको विस्तारसँगै स्थानीय उत्पादनको बजार पहुँच वृद्धि हुने र रोजगारीका अवसर सिर्जना […]

साढे २ लाख कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । आज बिहीबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यमा प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो । जस अनुसार बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार […]

समय सन्दर्भ र नेपाली

हामीले पनि प्रश्नको बैंक खडा गरौ।प्रश्न गर्न निर्भीक र निर्मम बनौ। प्रश्नभन्दा माथी कोहि हुन सक्दैन । जेन जीका स्वघोषित नेतृत्व पनि प्रश्न भित्र नै पर्छन् । बिश्वभरि छरिएर रहेका हरेक नेपाली अनि नेपाल र नेपाली को हित चिताउने बिदेशीले समेत प्रश्न गरेका छन।जेनजी आन्दोलनमा जलेका नेताको घरका पैसा एआई ले बनाएको नक्कली भन्ने र […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।