बारपाक सुलिकोट गाउँपालिकाको आयोजना तथा Room To Read र एकीकरण गोरखा को प्राविधिक सहयोगमा मिति २०८२/०६/२८ देखि ३० सम्म गाउँपालिका भित्रका ८ वटा विद्यालयका शिक्षकहरु लाई पुस्तकालय व्यवस्थापन तथा पढाइ गतिविधि सम्बन्धी तालिम सम्पन्न भएको छ ।
स्रोत – गोरखा सम्वाद दाता।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0