समय सन्दर्भ र नेपाली

हामीले पनि प्रश्नको बैंक खडा गरौ।प्रश्न गर्न निर्भीक र निर्मम बनौ।
प्रश्नभन्दा माथी कोहि हुन सक्दैन । जेन जीका स्वघोषित नेतृत्व पनि प्रश्न भित्र नै पर्छन् । बिश्वभरि छरिएर रहेका हरेक नेपाली अनि नेपाल र नेपाली को हित चिताउने बिदेशीले समेत प्रश्न गरेका छन।जेनजी आन्दोलनमा जलेका नेताको घरका पैसा एआई ले बनाएको नक्कली भन्ने र नेताहरू जनता माझ जाने लाज, सरम,घिन सबै पचेपछि के लाग्छ ?त्यसो भए सिंहदरबार ,सर्बोच्च अदालत ,सितल निवास ,प्रहरी कार्यलय,,भाटभटेनी,हिल्टन होटल,मरेका र मारिएका प्रहरी सर्वसाधारण पनि एआईले बनाएको होलानी त।अनि जेल बाट भागेका कैदी बन्दी ,रबि लामिछाने पनि एआईले भगाएको भने हुन्न र अनि आन्दोलनमा आगो पनि ए आईले लगाएको आन्दोलन पनि एआईले गरेको भनेपछि सबै टन्टै साफ सबैलाई हाई सञ्चो,देश सक्किए पनि नेपाली मरेपनि,भौतिक संरचना खरानी भए पनि बाल मतलब । ।यहि नेर शैली भएन भन्नेहरु फुत्तदुलो बाट निस्केर बिरोध पनि नगर्लान भन्न सकिन्न किन भने उनीहरुको पुरानो क्यान्सर देश लुटुवा,जनता भुटुवा ,चेलीबेटी बेचुवा,धेरै रोग बल्झिने सम्भावना र संकेत देखिदै छ। हिजो एमाले-कांग्रेसका नेताहरूलाई त्यसरी नै प्रश्न गर्दा चै गज्जव हुने अनि अहिले चै अराजक हुने कसरी ?! हिजो एमालेका शासकलाई प्रश्न गर्दा काँग्रेसका सभापति र नेताहरूलाई प्रश्नको सुई रोप्ने हरेक देशप्रेमी नेपालीले सामाजिक र नैतिक बल गुमाउनु पर्ने किन?ति पनि नेपाली नै हुन् । कि हरेक प्रश्नकर्ता गलत थिए ? आज पनि छन् । कि त हिजो पनि सहि थिए र आज पनि सहि छन् । एउटै कुरामा हिजो सहि र आज गलत हुन सक्दैनन् । उनी बिगतमा कुन पार्टीका थिए त्यो महत्वपूर्ण होइन किन कि उनी अपराधी थिएकि थिएनन् । तर आज प्रश्न सबैनेता र दललाई एउटामात्र देश जल्दै गर्दा कता लुक्नुभो? जनता का कलिला मुना बालबालिका ड्याङ्ग,ड्याम्म ढाल्न कसरी मनले शान्ति दियो ।कुन नेताका छोराछोरी ले मृत्युु वरण गरे।अहिले बिश्व भरि छरिएर रहेका तमाम नेपालीले समान रुपमा यस्तो गम्भीर प्रश्न गरिरहेका छन् । Sawitur Khabar .
आस बहादुर घिमिरे काठमाडौ ।सबितुर खबर डटकम)

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
29 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।