भानु ११ मा संचालनमा रहेको मानेचौका हाटबजार विस्तार हुँदै।
भानु नगरपालिकाको वडा नं. ११ मा सञ्चालनमा रहेको मानेचौका हाटबजारलाई व्यवस्थित र दिगो बनाउन विस्तारको प्रक्रिया अघि बढाइएको छ। स्थानीय व्यापारी, कृषक र सर्वसाधारणको बढ्दो सहभागितासँगै बजार क्षेत्र थप सुदृढ पार्ने तयारी गरिएको हो। हाटबजारको विस्तारसँगै स्थानीय उत्पादनको बजार पहुँच वृद्धि हुने र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
राजिव घिमिरेको वालबाट
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0