सुबिधा सम्पन्न कभर्डहल बन्ने ।

कार्तिक १९ भानु ९ पुर्कोट तनहुँ । भानु नगरपालिका वडानं ९ काउरेटारमा निर्माण सुरु हुन लागेको स्थानीय स्तरको सुबिधा सम्पन्न कभर्डहल को बिषय को बैठक सम्पन्न ।रु ३ करोड बजेट विनियोजन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद मार्फत् कार्यान्वयन हुने यस योजनाका लागि स्थानीय तहले विस्तृत परियोजना पेश गर्नका लागि बैठक सम्पन्न गरेको छ । […]

एकमूर्धन्य चिकित्सक र मोफसलको अस्पताल ।

कार्तिक १९ डुम्रे बजार तनहुँ गण्डकी प्रदेश , तनहुँ जिल्ला बन्दिपुर १ डुम्रे बजारमा रहेको लक्ष्मी अस्पताल डुम्रे राजधानी बाहिरको चिकित्सा क्षेत्रमा ख्यातिप्राप्त मोफसलको अस्पताल हो।धेरैजसो चिकित्सक काठमाडौंमै बस्ने र यहीँका ठूला अस्पतालमा काम गर्ने मनोकांक्षा राख्छन् ।उनीहरू उपत्यका छाडेर जानै मान्दैनन् तर बिरलै भेटिएका दक्ष र अनुभवी डाक्टर डा श्याम खड्का र डा पुनमकर्णले […]

सरकारको गञ्जागोल कहिलेसम्म ?

कार्तिक १९ दमौली तनहुँ नेपाल को सन्दर्भमा संविधानबिद्,कानुन का मुर्धन्य जानकार ,बरिष्ठ वकिल र बुद्धिजीवीले आ आफ्नोतर्फबाट सरकार को बारेमा बहस गर्नुपर्ने हो वा होइन ।त्यस बिषयमा सर्वसाधारणको चासो  र चिन्ताको बिषय पनि होइन ।तर पनि विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यम का लेख र बहसको बिषयमा आज तनहुँ जिल्ला को वकिलको छाता संगठन बारको […]

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको छ। काठमाडौँमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनमा वर्षमान पुन अनन्तले प्रस्तुत गरेका प्रस्तावलाई प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका छन्। ९ बुँदे प्रस्ताव : १. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली […]

सरकारका नाममा कारण देखाउ आदेश, लिखित जवाफ मागसरकारका नाममा कारण देखाउ आदेश, लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । “यसमा […]

बन रक्षक भए अनिवार्य अबकास।

लमजुङ सम्वाद दाता। कार्तिक १९ एकतिस वर्ष (मिति २०५१/०५/०३ देखि २०८२/०७/१८ सम्म) वन रक्षक पदमा सेवा गर्नु भएका कृष्णकान्त ढकालको अनिवार्य अवकासको अवसरमा कार्यालयबाट सम्मान पत्र, मायाको चिनो सहित विदाई सम्पन्न।

तोलामा ११ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार (कात्तिक १९) नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार (कात्तिक १८) सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला […]

बन्दीपुरमा कुटपिटबाट एक जनाको मृत्यु

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिट […]

थानीमाइमा हिजो तेस्रो मंगलवार ५८ फूलको डोली भित्रियो

दमौली । तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाइ मन्दिरमा कात्तिकको तेस्रो मङ्गलबार हिजो ५८ फूलको डोली भित्रिएको छ । विभिन्न जिल्लाबाट आएका भक्तजनले ५८ फूलको डोली भित्र्याएका हुन् । त्यसक्रममा पाँच हजार आठ सय भक्तजनले मन्दिरमा पूजाआजा गरेको थानीमाइ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए। अध्यक्ष थापाका अनुसार सोमवार राति पाँच सय ७१ […]

आज २०८२ साल कात्तिक १९ गते बुधवारको राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक १९ गते बुधवार। तदनुसार सन् २०२५ नोभेम्बर ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन सामान्य राम्रो छ । खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ । शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ । परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।