सुबिधा सम्पन्न कभर्डहल बन्ने ।

कार्तिक १९ भानु ९ पुर्कोट तनहुँ ।
भानु नगरपालिका वडानं ९ काउरेटारमा निर्माण सुरु हुन लागेको स्थानीय स्तरको सुबिधा सम्पन्न कभर्डहल को बिषय को बैठक सम्पन्न ।रु ३ करोड बजेट विनियोजन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद मार्फत् कार्यान्वयन हुने यस योजनाका लागि स्थानीय तहले विस्तृत परियोजना पेश गर्नका लागि बैठक सम्पन्न गरेको छ । यसै प्रयोजनका लागि भानु ९ का वडाध्यक्ष श्री मीन बहादुर गुरुङको अध्यक्षतामा वडा समितिको बैठक बसेको थियो । उक्त बैठकमा भानु नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष श्री इश्वरबहादुर घिमिरे को पनि उपस्थिति रहेको थियोे । भानु नगरस्तरीय खेलकुद विकास समितिका अध्यक्ष एवं वडा नं ३ का वडाध्यक्ष श्री तुलकुमार गुरुङ स्थानीय समाजसेवी बासुराज कडरिया लगायत अन्य समाजसेवी तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । यस बैठकमा केन्द्रको परिपत्र तथा विषयवस्तु, डिपिआर एवं कभर्डहल निर्माण प्रक्रियाका सम्बन्धमा भानुका आशा र भरोसा गर्न योग्य युवानेता श्री मीन बहादुर गुरुङ र श्री इश्वर बहादुर घिमिरेको निकै लोभलाग्दो ,जिउदो जाग्दो आशालाग्दो भरोसा पनि स्थानीय बासीले गरेका छन।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
13 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।