सरकारको गञ्जागोल कहिलेसम्म ?

कार्तिक १९ दमौली तनहुँ

__________ बिज्ञापन____________

नेपाल को सन्दर्भमा संविधानबिद्,कानुन का मुर्धन्य जानकार ,बरिष्ठ वकिल र बुद्धिजीवीले आ आफ्नोतर्फबाट सरकार को बारेमा बहस गर्नुपर्ने हो वा होइन ।त्यस बिषयमा सर्वसाधारणको चासो  र चिन्ताको बिषय पनि होइन ।तर पनि विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यम का लेख र बहसको बिषयमा आज तनहुँ जिल्ला को वकिलको छाता संगठन बारको जिम्मेवार पदमा बसेर तनहुँका जिउँदो जाग्दो वकिलको रुपमा ख्यातिप्राप्त अधिवक्ता सँगको कुराकानी उहाँको धारणा बुझ्दा र प्रचलित नेपाल को कानुन र संविधानतह अहिले नेपालमा २ खालको सरकार भएको बताउनु।हुन्छ ।एकातर्फ जेनजी आन्दोलनको बलमा आएको सरकार जुनकुरा संविधान मा स्पष्ट रुपमा लेखिएको छ कि नेपाली जनता सार्वभौम सत्ता सम्पन्न ।जनताले सडकबाट सरकार निर्माण गरेको  अबस्थामा र जनतामा निहित नेपाल सरकार अर्को तर्फ नि बर्तमाा केपि वली सरकार असफल भई सरकार चलाउन असफल भएको तर संविधानत र राष्ट्रपतिले पनि प्रधानमन्त्री को राजीनामा पछि काम चलाउ सरकार त के पि वली कै जिम्मेवारीमा रहेको सन्दर्भमा कार्की नेतृत्वको सरकार गठनको बिषयमा बहस हुन जरुरी पनि छ।

__________ बिज्ञापन____________

काम चलाउ सरकार का प्रधानमन्त्री लाई सेनाले जवरजस्त नजरबन्दमा राखि फेरि अर्को सरकार गठनको बिषयमा राष्ट्रपतिको भूमिका ,कदम र निर्णय संविधान बिपरित छ।यो अन्तरिम सरकार पनि होइन ।यदि हो भने कामचलाउ सरकारलाई दिएको राष्ट्रपतिको कदम कहिले कहाँ कुन निर्णय र पत्रले अन्तरिम सरकार गर्ने अनुमति दिन्छ र।अन्तरिम सरकार ले संविधानका केही धारा निलम्बन गरेर अन्तरिम संविधान जारी गरेको छैन।के नेपालको संविधान ले एउटा सार्वभौम जनताको सरकार र।अर्को राष्ट्रपतिको हुकुमी प्रमाङ्गि बाट सरकार बनाउने आदेश अनि बिदेशी ले कसरी टेर्छन।अन्तरिम सरकारले कुन धारालाई टेकेर।सरकार सञ्चालन गरेको हो के को गाईजात्रा कहिलेसम्म ।चुनावी नाटकको मञ्चन कहिले सम्म।देश अन्धकारमा कहिले सम्म रुमल्लिने।हिजो ०६२/०६३को नजिर हेर्दा पनि माओवादी लाई जंगलबा एक्कासि सिंहदरबार भित्र्याउने समयमा पनि ८२सिट दिएको इतिहास साक्षी  छ।अहिले देश र जनतापक्षमा सुशासनको लागि त्यो मोडलमा काम गर्न राष्ट्रपतिलाई के छेक्यो।एउटा घोडामा २ वटा राजाको।सवारी को अगाडि को पछाडि एउटा अगाडि फर्केको केपि सरकार अर्को पछाडि पट्टी बाट पुच्छर तिर फर्केको कुन ठिक कुन बेठीक जनता जनार्दन जेनजी,साहदत प्राप्त जेनजी र घाइते सर्वसाधारण नेपालीको सरकार बिहिन बिचल्ली कहिले सम्म।यो सरकारलाई कसरी चुनावी सरकार भन्ने  चुनाव गर्ने प्रमाण र संविधानका कुन कुन धारा सक्रिय छन जनताको प्रश्न राष्ट्रपति महामहिम र प्रधानमन्त्री कानुनको ज्ञाता प्रधानमन्त्री लाई एक पटक जनताले फेरि न तेर्साएर के फेरि पुलिसको बन्दुक मागेर वा खोसेर न ताक्लान भनेर यस्तै अबस्थामा देश रहिरहे जनता चुप लाग्लान त अबपनि।

तनहुँ  सम्वाद दाता सँग गरिएको संक्षिप्त कुराकानीमा आधारित ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
21 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।