एकमूर्धन्य चिकित्सक र मोफसलको अस्पताल ।

कार्तिक १९ डुम्रे बजार तनहुँ

__________ बिज्ञापन____________

गण्डकी प्रदेश , तनहुँ जिल्ला बन्दिपुर १ डुम्रे बजारमा रहेको लक्ष्मी अस्पताल डुम्रे राजधानी बाहिरको चिकित्सा क्षेत्रमा ख्यातिप्राप्त मोफसलको अस्पताल हो।धेरैजसो चिकित्सक काठमाडौंमै बस्ने र यहीँका ठूला अस्पतालमा काम गर्ने मनोकांक्षा राख्छन् ।उनीहरू उपत्यका छाडेर जानै मान्दैनन् तर बिरलै भेटिएका दक्ष र अनुभवी डाक्टर डा श्याम खड्का र डा पुनमकर्णले काठमाडौं लाई वास्तै नगरी तनहुँ आएर तत्कालीन समयमा लभभग १५ बर्ष अगाडि लक्ष्मी अस्पताल डुम्रे रोजे।

__________ बिज्ञापन____________

त्यो समयमा उपत्यकाबाहिर गतिलो जनरल फिजिसियन सेवा दिने र स्त्रीरोग को बिशेषज्ञ सुबिधा दिने मोफसलको अस्पताल लक्ष्मीअस्पताल डुम्रे नै थियो ।लक्ष्मी अस्पतालले स्त्रीरोग सेवा विस्तार गरेपछि तत्कालीन समयका गण्डकी ,लुम्बिनी र धवलागिरी।अञ्चलमा पर्ने जिल्ला देखिका बिरामीले सर्वसुलभ सेवा लिन पाएका कुरा डाक्टर बताउनु हुन्छ ।गुणस्तरीय तथा विशिष्टिकृत उपचार सेवा लिन देशका कुनाकञ्दरा र दुर दराजका बिरामी काठमाडौं ,पोखरा  र चितवन धाईरहनुपर्ने बाध्यता को अन्तय गर्न र स्थानीय स्तरमा नै सर्वसुलभ उपचारको सेवा दिन डुम्रे बजारमा नै अस्पताल खोलेको बताउनुहुन्छ अस्पताल सञ्चालक समाजसेवी र युवा सेवा उद्योगी श्रीकेशव अधिकारी ।यश अस्पताल बाट धेरै बिरामी ले सर्वसुलभ लाभलिन सफल भएकोमा पनि आफू निक्कै खुशी र हर्षित भएको बताउनुहुन्छ केसव अधिकारी ।

अहिले केही निजी अस्पताल का रुपमा जिल्लामा खुलेपनि स्त्रीरोग ,वालरोग,प्रशुतीसेवा लगाएतका सामान्य सेवा अहिले जिल्लामा सञ्चालनमा आएका बग्रेल्ती अस्पताल दिए पनि लक्ष्मी अस्पतालले जस्तो  बिशिष्ट सेवा अन्य मोफसलका अस्पतालले दिन नसकेको कुरा लक्ष्मी अस्पताल को सेवालिने बिरामीको चाप देखेर सहजै अनुमान लगाउन सकिन्छ ।यस्तो संकटको अबस्थामा पनि आफूले विशिष्ट श्रेणीको रोगको उपचार सेवा उपत्यकाबाहिर दिन सकेकोमा गर्व महसुस गर्नुहुन्छ अस्पताल सञ्चालक केशव अधिकारी ।

अधिकारीका अनुसार बिरामीले रोग बाट निजात पाउनका लागि खानपान,सरसफाइ ,स्वास्थ भोजन,पर्याप्त मात्रमा पानी पिउने,शारीरिक कसरत ,धुम्रपान,लागूपदार्थ ,धेरै गुलियो ,पिरो ,अमिलो खाने कुरा र बाहिर का खानेकुराका साथै समयमा पर्याप्त निन्द्रा लिने र समयमा उठने हो भने।रोगको सिकार नहुने,पैसा र समयको बचत हुने तथा शरिरपनि निरोगी रहन्छ भन्ने भरपुर सल्लाह र सुझाव सेवाग्राहीलाई दिनुहुन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
32 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।