लमजुङ सम्वाद दाता। कार्तिक १९
एकतिस वर्ष (मिति २०५१/०५/०३ देखि २०८२/०७/१८ सम्म) वन रक्षक पदमा सेवा गर्नु भएका कृष्णकान्त ढकालको अनिवार्य अवकासको अवसरमा कार्यालयबाट सम्मान पत्र, मायाको चिनो सहित विदाई सम्पन्न।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0