आस्थाको धरोहर संकटा मन्दिर ।

काठमाडौ कार्तिक २२ नेपालीहरुको आस्थाको केन्द्र संकटा मन्दिरमा आज शनिबार श्रद्वालु भक्तजनको भिड लागेको छ।कार्तिक महिनाको शनिबार को दिन सबै किसिमका संकटबाट जीवनमा उन्मुक्ति प्राप्तिका लागि बिशेष गरि मंगलबार र शनिबार संकटा मन्दिरमा दर्शन र पूजाअर्चना गरि समस्याको समाधान हुने कुरामा आस्था राख्ने भक्तहरु संकटको दर्शनका लागि मन्दिर जाने गरेको पाईन्छ । नेपाल बहुल जातीय […]
अफताव आलामको निधनप्रति कांग्रेसद्वारा शोकप्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले शोकप्रस्ताव पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहट जिल्लाका पूर्वसभापति ६३ वर्षीय आलमको गएराति […]
विमान उडान र अवतरण ठप्प ।

काठमाडौ कार्तिक २२ नेपालको सबैभन्दा ठूलो ,पुरानो,व्यस्त एकमात्र अन्तर्राष्ट्रिय उडान भर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा प्राबिधिक गडबडी का कारण अपरान्ह को समयबाट उडान र अवतरण मा कठिनाइ उत्पन्न भएको छ।समस्याको समाधानको खोजीमा प्राबिधिक को टोली खटिएको छ ।काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण दुवै रोकिएको छ । विमानस्थलको ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा गडबडीपछि आन्तरिक र […]
निजी क्षेत्र राष्ट्रको मेरुदण्ड, सुरक्षासहित प्रवर्द्धन आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रलाई सुरक्षासहित प्रवर्द्धन गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहसमा बोल्दै अध्यक्ष ढकालले पछिल्ला आन्दोलन र आगजनीबाट निजी क्षेत्र गम्भीर रूपमा आहत भएको उल्लेख गर्दै दण्डहीनता अन्त्यका लागि कठोर कदम चाल्नुपर्ने बताएका हुन्। उनका अनुसार मुलुकको अर्थतन्त्रमा […]
आलमको निधनमा कांग्रेसले आइतबार देशभरका पार्टी कार्यालयहरू बन्द गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आलमको निधनमा आइतबार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले कार्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय […]
ब्राह्मलिन साधु।

कार्तिक २२ काठमाडौ । अस्यां संसारयात्रायां नानाभिनयदायिनः । अज्ञा एव नराः साधुरसभावसमन्विताः । अहिले भर्खरै चर्चाको बिषय छ।नेपाल र नेपालीका आराध्यदेव भगवान श्री पशुपतिनाथको प्रांगणमा हातमा रुद्राक्ष को माला जप्नु भएका एक साधु जापकै समय र अवस्थामा ब्राह्मलिन हुनुभएको खबर बाहिरीएको र त्यो दृश्यले सबैको ध्यान खिच्न पनि सफल भएको छ। त्यसैले त भनिन्छ नि […]
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका […]
आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक २२ गते शनिबार। तदनुसार सन् २०२५ नोभेम्बर ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन सामान्य छ। अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ। साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ। तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको […]