आस्थाको धरोहर संकटा मन्दिर ।

काठमाडौ कार्तिक २२

__________ बिज्ञापन____________

नेपालीहरुको आस्थाको केन्द्र संकटा मन्दिरमा आज शनिबार श्रद्वालु भक्तजनको भिड लागेको छ।कार्तिक महिनाको शनिबार को दिन सबै किसिमका संकटबाट जीवनमा उन्मुक्ति प्राप्तिका लागि बिशेष गरि मंगलबार  र शनिबार संकटा मन्दिरमा दर्शन र पूजाअर्चना गरि समस्याको समाधान हुने कुरामा आस्था राख्ने भक्तहरु संकटको दर्शनका लागि मन्दिर जाने गरेको पाईन्छ ।

__________ बिज्ञापन____________

नेपाल बहुल जातीय ,धार्मिक , सांस्कृतिक र परम्परागत मूल्यमान्यता र प्रचलनमा पनि गहिरो आस्था र बिश्वास बोकेका मानिसको बाहुल्यता भएको धार्मिक मूलुक हो।नेपाल र नेपाली हरुमा बिश्वलाई आश्चर्य र चकित पार्ने खालको धार्मिक एकता पनि रहिआएको छ।नेपाल  र नेपाली बिच कुनै पनि प्रकारको धार्मिक द्वन्द्व को गन्धपनि छैन र आउन पनि दिनु हुदैन ।सबैले सबैको धर्म ,आस्था ,विश्वास लाई डगमगाउन दिनुहुँदैन र सम्मान पनि गर्नुपर्छ।यति धेरै जात जातीका फरक आस्था र विश्वास बोकेर पनि मिलेर बस्नु नै पश्चिमा देशका लागि चुनौती को पहाड बनेको छ नेपाल र नेपाली ।

काठमाडौ सम्वाद दाता।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
45 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।