विमान उडान र अवतरण ठप्प ।

काठमाडौ कार्तिक २२

__________ बिज्ञापन____________

नेपालको सबैभन्दा ठूलो ,पुरानो,व्यस्त एकमात्र अन्तर्राष्ट्रिय उडान भर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा प्राबिधिक गडबडी का कारण अपरान्ह को समयबाट उडान र अवतरण मा कठिनाइ उत्पन्न भएको  छ।समस्याको समाधानको खोजीमा प्राबिधिक को टोली  खटिएको छ
।काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण दुवै रोकिएको छ । विमानस्थलको ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा गडबडीपछि आन्तरिक र बाह्य  दुवैतर्फ उडान र अवतरण रोकिएको हो ।

__________ बिज्ञापन____________

कुनै पनि जटिल परिस्थिति को जोखिमपूर्ण अवस्थामा उल्लेखनीय सुधार नभए सम्म र समस्याको समाधान नभएको अवस्थामा  कुनै पनि खालको  गडबडीका कारण अवतरण गर्न नसकिने भएपछि बाहिरबाट आएका विमानहरूलाई डाइभर्ट गरिएको छ । केही विमानहरू भने आकाशमै घुमिरहेका छन् । विमानस्थलमा साँझ साढे ५ बजेदेखि उडान अवतरण रोकिएको र प्राविधिकहरूले समस्या समाधानको प्रयास गरिरहेको बताइएको छ ।प्राबिधिक समस्या समाधानको नजिकै पुगिसकेको खवर प्राप्त भएको  छ।

काठमाडौं सम्वाद दाता ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
15 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।