कार्तिक २२ काठमाडौ ।
अस्यां संसारयात्रायां नानाभिनयदायिनः ।
अज्ञा एव नराः साधुरसभावसमन्विताः ।
अहिले भर्खरै चर्चाको बिषय छ।नेपाल र नेपालीका आराध्यदेव भगवान श्री पशुपतिनाथको प्रांगणमा हातमा रुद्राक्ष को माला जप्नु भएका एक साधु जापकै समय र अवस्थामा ब्राह्मलिन हुनुभएको खबर बाहिरीएको र त्यो दृश्यले सबैको ध्यान खिच्न पनि सफल भएको छ। त्यसैले त भनिन्छ नि सत्यं शिवम् सुन्दरम् मृत्युका अधिपति भगवान को शरणागत भएर जीवनको अन्तिम स्वास छोड्दै परमधामको यात्रामा निस्केका साधुको पर लोक को यात्रा सुखद रहोस् ।
तश्वीर काठमाडौ सम्वाद दाता।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0