किन लिए खनियाले कठोर निर्णय ।

मंसिर ८काठमाडौं । लमजुङको दुराडाँडामा जन्मेका खनिया रेडियोको दुनियाँमा कुनै बेला चर्चाको सिखरमा थिए। होनाहार  सञ्चारकर्मी दीपेन्द्र खनिया , २०६१ सालमा नेपाल एफ एम बाट सञ्चार जगतमा पाइला टेकेर दुनियाँलाई हसाँउदै संसार नियाल्ने  व्यक्तिको  यस्तो कठोर र अप्रीय निर्णयको दुखद खबर सुन्नु पर्दा संचार जगत र रेडियो कर्मी शोकमग्न छन । _________ जिज्ञासा ? नेपालको […]

मोटरसाइकलको ठक्करबाट बृद्वमहिलाको गयो ज्यान।

मंसिर ८ सोमबार । धमिलिकुवा राईनास नगरपालिका लमजुङ । लमजुङ राईनास मा मोटरसाइकलको ठक्करबाट ६८ वर्षीया वृद्धाको मृत्यु लमजुङको राइनास नगरपालिकामा मोटरसाइकलको ठक्करबाट राइनास-६, स्याउली बस्ने ६८ वर्षीया माइतीकुमारी तामाङको मृत्यु भएको छ। सोमबार दिउँसो करिब ३:४० बजे सातबिसेबाट धमिलिकुवातर्फ  आउदै गरेको ना ४८ प ३०७७ नम्बरको मोटरसाइकलले राईनास–६ स्थित ढलेबर चोकमा पैदलयात्री तामाङलाई ठक्कर […]

प्रधानाध्यापक छनोट कार्यबिधी छिटो आउने ।

मंसिर ८ काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले ल्याउदै छन सरकारी बिद्यालय सुधारका गतिलो कार्यक्रम पुनले विद्यालयमा प्रधानाध्यापक छनोट गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड  तयार पारेको छ । उक्त कार्यविधिलाई कानुनी आधार कसरी दिने तथा कार्यान्वयनमा ल्याउने आधारको पनि व्यापक तौर तरिका  खोजिरहेकको छ।मन्त्री पुनले कार्यविधिलाई प्रभावकारी बनाउन सरोकारवालाहरूसँग तिब्र छलफलमा अगाडी […]

युवामा देखिन सक्छ गम्भीर पनियो रोग ।

काठमाडौ मंसिर ८। अहिलेका युवाले काम पेसा गर्दा कुटो,कोदालो ,हँसियाहथौडा समात्न जानेका छैनन् र समाउदैनन् पनि।समयले कोल्टे फेरेको  छ।अन्नबाली बिना समस्त चराचर जगतको अन्नमय शरिरधारी कोही पनि जीवित रहन सक्दैनन् । सुन खान मिल्छ न अन्य कुनै धातु वा अधातुले मानिसको वा चराचुरुङ्गीको पेटभर्छ। तर पनि मान्छेले आफू र समस्त श्रृष्टी बचाउने उत्कृष्ट पेसाको अपमान […]

आजको राशिफल

मंसिर  ८ काठमाडौ । मेष राशि – मनमा डर त्रास र भय रहला। आर्थिक लाभको अबसर मिल्ने साथीहरू सँग सानोतिनो बादविवादले दिन बित्ने छ।।यात्रामा सतर्कता अपनाउनु होला चोटपटक को भय रहला। बृष राशि – समय राम्रो  खालको छ।  चौतर्फी  लाभ मिल्ने  समय छ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा सफलता मिल्ने छ।धर्म […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।