किन लिए खनियाले कठोर निर्णय ।

मंसिर ८काठमाडौं ।

__________ बिज्ञापन____________

लमजुङको दुराडाँडामा जन्मेका खनिया रेडियोको दुनियाँमा कुनै बेला चर्चाको सिखरमा थिए।

__________ बिज्ञापन____________

होनाहार  सञ्चारकर्मी दीपेन्द्र खनिया , २०६१ सालमा नेपाल एफ एम बाट सञ्चार जगतमा पाइला टेकेर दुनियाँलाई हसाँउदै संसार नियाल्ने  व्यक्तिको  यस्तो कठोर र अप्रीय निर्णयको दुखद खबर सुन्नु पर्दा संचार जगत र रेडियो कर्मी शोकमग्न छन ।
_________
जिज्ञासा ?
नेपालको एकमात्र कमेडी रेडियो “ Radio Audio” खोले , सारा श्रोतालाई हसाए , कतिपय कामेडियनलाई जागीर दिए , अधिकांशको जन्मदिन प्रत्येक बर्ष धूमधाम बनाईदिए तर ऊनी आज आफै चुपचाप किन जानू पर्यो ? के ऊनको पिडामा ति साथीभाइ साथै थिए होलान् कि नजरअन्दाज गरे होलान् ? की थाहै पाएनन् ?
_______
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार खनियाँ बानेश्वरस्थित घरमा मृत अवस्थामा फेला परेका हुन् । ‘आइतबार मध्यान्ह १२ बजेतिर घरको बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा उहाँको मृत शरीर भेटिएको छ,’ भट्टराईले भने ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
19 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।