लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि निकाल्यो रोमाञ्चक जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौ खेलमा जित्नैपर्ने दबाबमा थियो । आजको जितसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौ स्थानमा उक्लिएको छ । आजको हार भए […]

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लगातार पाँचौं जित निकालेको छ । शनिबार भएको खेलमा जनकपुर बोल्ट्सले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । यससँगै, सुदूरपश्चिम एनपीएलमा प्लेअफ पुग्ने पहिलो टोली समेत बनेको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै लगातार […]

सुदुरपूर्व कोसी प्रदेश र मध्ये पश्चिम लुम्बिनी प्रदेशका मन्त्री बिच भेटवार्ता ।

मंसिर  १३ गते शनिबार । लुम्बिनी प्रदेश लमही दाङ लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, काङ्ग्रेस नेता एवम् कोशी प्रदेशका पुर्व मुख्यमन्त्री केदार कार्की, काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल, काङ्ग्रेस बाँकेका सचिव सुधांशु कोइराला बिच सामूहिक भेटभएको छ उक्त  भेटमा प्रदेश स्तरीय बिकास निर्माण ,सहकार्य र प्रदेश मैत्री उत्पादन तथा व्यापार […]

तनहुँमा दुई कार्यालयको एकीकृत सेवा सुरु

दमौली । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार तनहुँमा रहेका दुई वटा कार्यालय—सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालय—एकीकृत भई औपचारिक रूपमा सेवा सुरु गरेका छन्। दुवै कार्यालयलाई नयाँ नाम “गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय” राखिएको छ। प्रदेश मन्त्रिपरिषद्को सात निर्देशनालय खारेज र […]

युवा उद्यमीको कान्छी छोरीको धुमधामले लगनगाठो कस्दै।

मंसिर १३ शनिबार । तनहुँ डुम्रे । तनहुँ बन्दिपुर गाउँपालिका १ डुम्रे निवासी युवामाझ लोक प्रीय र सफल व्यसायी श्री राजेश पिया र श्रीमती श्री तारा पिया कि कनिष्ठ सुपुत्रीको शुभ बिबहा कार्यक्रम आज भब्य रुपमा सम्पन्न हुँदै ।युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने र स्वदेशमा नै सम्भावनाको खोजी गर्न प्रेरणाको खानी र समाजसेवामा पनि अभिरुचि […]

एमालेमा बढ्दो चुनावी सरगर्मी।

एमाले महाधिवेशन : तनहुँमा १२ प्रतिनिधिका लागि ६२ उम्मेदवार, आजै निर्वाचन हुँदै अमरराज नहर्की तनहुँ, मङ्सिर १३ गते नेकपा एमाले तनहुँमा महाधिवेशन प्रतिनिधि छनोट आज प्रत्यक्ष मतदानमार्फत हुने पक्का भएको छ । एकजनाले समेत नाम फिर्ता नलिएपछि निर्वाचनमा जानु परेको हो । सहमतिमै टुंग्याउने प्रयास बिहीबार दिनभर जारी रहे पनि सफल हुन सकेन । सहमतिको […]

आजको राशिफल ।

मंसिर १३ गते शनिबार । तनहुँ भानु। मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार। यात्रा सफलमा लाभ।  स्वास्थ्यमा बाधा रहला। चौतर्फी  लाभको अबसर मिल्ने साथीहरू सँग रमाइलो गरेर  दिन बित्ने छ।।रोकिएका अधुरो काम बन्ने। बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। यात्राको योग छ। शरीर कमजोर  रहला।  चौतर्फी  लाभ मिल्ने  समय छ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा सफलता मिल्ने छ।धर्म कर्ममम […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।