मंसिर १३ गते शनिबार ।
लुम्बिनी प्रदेश लमही दाङ लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, काङ्ग्रेस नेता एवम् कोशी प्रदेशका पुर्व मुख्यमन्त्री केदार कार्की, काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल, काङ्ग्रेस बाँकेका सचिव सुधांशु कोइराला बिच सामूहिक भेटभएको छ उक्त भेटमा प्रदेश स्तरीय बिकास निर्माण ,सहकार्य र प्रदेश मैत्री उत्पादन तथा व्यापार व्यवसाय र बिकास निर्माणका बिषयमा पनि गम्भीर छलफल भएको छ । भेटमा नेपाली काङ्ग्रेसको महाअधिवेसन देखि आगामी कार्यदिशा, मुलुकको पछिल्लो राजनितिक अवस्था बारे छलफल भएको थियो ।खवर प्राप्त भएको छ।
स्रोत -मन्त्री निवास, लमही दाङ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0