तनहुँमा दुई कार्यालयको एकीकृत सेवा सुरु

दमौली । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार तनहुँमा रहेका दुई वटा कार्यालय—सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालय—एकीकृत भई औपचारिक रूपमा सेवा सुरु गरेका छन्।

__________ बिज्ञापन____________

दुवै कार्यालयलाई नयाँ नाम “गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय” राखिएको छ। प्रदेश मन्त्रिपरिषद्को सात निर्देशनालय खारेज र विभिन्न निकाय एकिकरण गर्ने निर्णयसँगै बिहीबारदेखि तनहुँमा यसले कार्यान्वयन पाएको हो।

__________ बिज्ञापन____________

अब एकीकृत संरचनाअन्तर्गत सामाजिक तथा शिक्षा शाखा — साविक सामाजिक विकास कार्यालयबाट योजना, प्रशासन, उद्योग तथा पर्यटन सेवा — साविक उद्योग तथा पर्यटन कार्यालयबाट सञ्चालन भइरहेका छन्।

एकै स्थानबाट सेवा दिन पूर्वाधार नपुगेकाले दुई स्थानबाटै सेवा प्रदान गर्न बाध्य भएको कार्यालय प्रमुख बिदुरहरी आचार्यले जानकारी दिएक छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
80 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।