उम्मेदवार सिफारिसमा गण्डकी काँग्रेसमा पनि भाँडभैलो।
मंसिर २७ शनिबार । तनहुँ भानु। भाषणमा ‘जेनजी’, व्यवहारमा ‘वृद्धाश्रम’ ! गण्डकी मा पनि अधिकांश तिनै ‘टेस्टेड’ अनुहारको हालीमुहाली। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सार्वजनिक मञ्चहरूमा जतिसुकै ‘पुस्तान्तरण’, ‘रूपान्तरण’ र ‘नेतृत्व हस्तान्तरण’ को कुरा उठाएपनि उम्मेदवार सिफारीसमा भने तल्ला कमिटीले उनीहरुको आवाजलाई लत्याइदिएका छन् । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका […]
चिसो मौसम तताउन ह्वात्तै बढ्यो पर्यटकको चहलपहल ।

मंसिर २७ शनिबार । तनहुँ । तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका को मुख्य केन्द्र र पहाडकि रानी बन्दिपुर नगरी ले पनि परिचित ऐतिहासिक महत्त्व बोकेको तनहुँको पुरानो सदरमुकाम बन्दिपुर अहिले पर्यटन बर्ष चलिरहेको र चिसो मौसममा पहारिलो घामताप्ने देखि यहाँको सांस्कृतिक ,मौलिक ,परम्परागत खाना,पहिरन,नाचगान ,दृश्यअवलोकन , बाख्रा फर्म धेरै कुराले पर्यटकको मनलोभ्याउने सहर हो बन्दिपुर ,पुरानो […]
एआई प्रशिक्षण सम्पन्न ।

मंसिर २७ गते शनिबार । तनहुँ । नेपाल शिक्षक संघ गण्डकीको आयोजनामा गोरखाका शिक्षकहरूलाई AI प्रशिक्षण ! नेपाल शिक्षक संघ गण्डकी प्रदेश कार्य समितिको आयोजनामा, नेपाल शिक्षक संघ गोरखाको व्यवस्थापनमा गोरखामा शिक्षकलाई ए आई प्रशिक्षण दिईएको छ । “एआई मार्फत शिक्षकको रुपान्तरण” अभियान अन्तर्गत गोरखामा शिक्षकहरूलाई महत्वपूर्ण आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रशिक्षण प्रदान गरिएको छ। शिक्षकहरूलाई […]
भारतीय धर्मगुरुको बबण्डर।

मंसिर २७ गते शनिबार । काठमाडौं । भारतमा चर्चाको शिखरमा रहेकाआध्यात्मिक गुरु अनिरुद्धाचार्यले कुनै शास्त्रीय आधार र बिज्ञान को अनुसन्धान भन्दा टाढा पुगेर गरेको एउटा सनसनी मच्चाउने शब्दको जालमा परेर अहिले भारतभरि चर्चाको केन्द्र बनेको छ उनको टिप्पणी । उनले अष्ट्रेलिया महाद्वीपको उत्पत्तिबारे अनौठो दाबी गरेर बिबादास्पद गतिविधिमा संलग्न रहेको आरोप लागेको छ। तश्वीर – […]
तनहुँ १ मा भट्टराईको लोकप्रीयता ह्वात्तै बढ्यो।

मंसिर २७ गते शनिबार । तनहुँ । तनहुँ । । तनहुँ क्षेत्र न१ मा नेपाली काँग्रेसको राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ।निष्ठावान नेता भट्टराईको समर्थनमा ब्यापक पार्टीका नेता तथा कार्यकर्ताले उत्साह देखाएका छन्।कहिल्यै पार्टी र सरकार को उपल्लो तह तप्काका अधिकार जमाउन नसकेका भट्टराईको जिल्लामा भने लोक प्रीयता बढेको छ।राष्ट्रिय र मूलधारका मिडियाले कभरेज नगर्दा पनि […]
आजको राशिफल ।

मंसिर २७ गते शनिबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आद्यनामानुसार । व्यवसायमा आंशिक लाभ,मनमा प्रफुल्ल । सवारीसाधन खरिदबिक्री बाट लाभ,सन्तानको सहयोग मिल्ने। बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित रहला। मिष्ठान्न भोजन मिल्ने।बादबिवाद देखि टाढै रहनु।।शारीरिक स्फूर्ति बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा चञ्चल, लाभको अवसर मिल्ने। यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट समुचित लाभ। कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार […]