मंसिर २७ गते शनिबार ।
तनहुँ ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आद्यनामानुसार ।
व्यवसायमा आंशिक लाभ,मनमा प्रफुल्ल । सवारीसाधन खरिदबिक्री बाट लाभ,सन्तानको सहयोग मिल्ने।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।
मन हर्षित रहला। मिष्ठान्न भोजन मिल्ने।बादबिवाद देखि टाढै रहनु।।शारीरिक स्फूर्ति बढ्ला।
मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा चञ्चल, लाभको अवसर मिल्ने। यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट समुचित लाभ।
कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार । यात्राको योग। प्रेमीका सँग रमाइलो होला। ।मिष्ठान्न भोजन मिल्ने। कार्ययोजना सफल।
सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार। मनमा द्विविधा होला ।प्रतिकुल समय छ।। आर्थिक अबस्थामा कमजोर छ।अनावश्यक यात्रा बाट जोगिनु ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार।
व्यवसायमा मनग्ये लाभ मिल्ला। धार्मिक क्षेत्र रुचि। मनमा हर्षित रहला ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार।
परिवारको सहयोग मिल्ने। यात्रामा हानी , व्यवसायमा लाभ ।घरेलु समस्याको समाधान।धैर्य राखेर अगाडि बढ्नु।चौतर्फी लाभ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार।
काममा बाधा । परिवार को साथ र सहयोग मिल्ने । । अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।रोजगारीका नयाँ गन्तव्य भेटिने छन।
धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार।
मन हर्षित रहला । यात्रामा खर्चको मात्रा बढ्ने।काममा लाभ छ।पेसा व्यवसाय बाट आंशिक लाभ।भोजनमा अरुचि हुने।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।
खुशी बढ्ने। खर्च लाई नियन्त्रणमा राख्नु।साथीको सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।
कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।
धन हानी को योग छ। यात्रामा सतर्कता रहनु । दु :खद समचार पनि सुन्नु पर्ला।कृषि जन्य पेसामा लाभ।
मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार ।आर्थिक लाभ।प्रेमिकाले यात्राको प्रस्ताव गर्लिन ।यात्रामा कष्टकर हुन सक्छ। साथीहरू रुष्ट रहलान ।
राशिफल ले जे भने पनि हजुरहरु सबैको दिन सुखमय रहो