मंसिर २७ गते शनिबार ।
काठमाडौं ।
भारतमा चर्चाको शिखरमा रहेकाआध्यात्मिक गुरु अनिरुद्धाचार्यले कुनै शास्त्रीय आधार र बिज्ञान को अनुसन्धान भन्दा टाढा पुगेर गरेको एउटा सनसनी मच्चाउने शब्दको जालमा परेर अहिले भारतभरि चर्चाको केन्द्र बनेको छ उनको टिप्पणी । उनले अष्ट्रेलिया महाद्वीपको उत्पत्तिबारे अनौठो दाबी गरेर बिबादास्पद गतिविधिमा संलग्न रहेको आरोप लागेको छ।
तश्वीर – हिमाली पत्रिका
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1