तनहुँ १ मा भट्टराईको लोकप्रीयता ह्वात्तै बढ्यो।

मंसिर  २७ गते शनिबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

तनहुँ ।
।  तनहुँ क्षेत्र न१ मा नेपाली काँग्रेसको राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ।निष्ठावान नेता भट्टराईको समर्थनमा ब्यापक पार्टीका नेता तथा कार्यकर्ताले उत्साह देखाएका छन्।कहिल्यै पार्टी र सरकार को उपल्लो तह तप्काका अधिकार जमाउन नसकेका भट्टराईको जिल्लामा भने लोक प्रीयता बढेको छ।राष्ट्रिय र मूलधारका मिडियाले कभरेज नगर्दा पनि उनलाई कसैले आशिर्वाद र छत्रछायामा नराख्दा पनि  ठूलो ओतका कारण चर्चाको शिखरमा पुग्न सफल भएका नेता द्वय पौडेल  र भण्डारी सँगसँगै  कांग्रेस कार्यकर्ता माझ चर्चामा रहेका छन् भट्टराई पनि।।तनहुँ काँग्रेस बृत्तमा तुलनात्मक रूपमा हेर्ने हो भने अन्य नेताभन्दा सालिन,निष्ठावान र स्वच्छ छवि समेत बनाएका र कुनै दाग धब्बा नलागेका लोकप्रीय नेतामा गोबिन्द भट्टराई को नाम पनि तनहुँ काँग्रेस को अग्र पंक्तिमा छ। उनले तनहुँका बिकट बस्तीका गाउँ ,गाउँमा आमा,दिदीबहिनी को पानीको डोको खोस्ने र पानी को सजिलोसँग पहुँच पु-याउने प्रिय नेता बनेका हुन्। जनताले जान्ने गरी उनले गरेको दाबी—अब जनताले फागुन २१ मा मतपत्रमा छाप हानेर गर्लान् ।अहिले हामीले प्रमाण कहाँ पेस गरौ ? अझै अदृश्य नै छ । धेरै सक्षम, परिपक्व र संगठनात्मक हैसियत राख्ने गोबिन्द भट्टराई पनि अधिक योग्य उम्मेदवार हुने सम्भावना ह्वात्तै बढेको छ।
दमौली संवाददाता ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
129 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।