गलेश्वरधामले प्रकाशनमा ल्यायो शुद्ध पञ्चाङ्ग साधन विधि।

पौष ९ गते बुधबार । गलेश्वर धाम। हार्दिक आभार स्वामीज्यूप्रति 🙏🙏🙏 ************* धेरै अघि नै छापाखानामा गइसकेर पनि छापाखानाको प्राविधिक कारणले लगभग २ महिनापछि भास्वती प्रकाशन भएको छ । वराहमिहिरद्वारा पञ्चसिद्धान्तिकामा सङ्कलित सूर्यसिद्धान्तका आधारमा रचना गरिएको प्रस्तुत भास्वती ग्रन्थ करणग्रन्थ हो । यी करणग्रन्थहरू सिद्धान्त ग्रन्थकै आधारमा कुनै निश्चित कालका लागि बनेका हुन्छन् । १०२१ […]
जन्म कुण्डलीमा कुन दशा प्रमुख मान्ने।

पौष ९ गते बुधबार । भानु ९ पुर्कोट । तनहुँ । कुनै पनि जन्मकुण्डलीको मूल दशा = विंशोतरी दशा किन? उत्तर- ऋषि पराशरले बृहत् पराशर होरा शास्त्र मा यसलाई मुख्य दशा भनेका छन् जन्म नक्षत्रबाट स्वतः लागु हुन्छ, जीवनका ठूला मोड (शिक्षा, विवाह, करियर, धन, रोग, मृत्यु) यहीँबाट हेर्नुपर्छ, त्यसैले (महादशा – अन्तरदशा – प्रत्यन्तर) […]
डा.अधिकारी सदस्यमा नियुक्त ।

पौष ९ गते बुधबार । काठमाडौं । काठमाडौं विश्वविद्यालयको प्राज्ञिक परिषद् सदस्यमा प्रा.डा. निर्मलमणि अधिकारी मनोनित भएका छन्। काठमाडौं विश्वविद्यालयको प्राज्ञिक परिषद् (एकेडेमिक काउन्सिल) को सदस्यमा प्रा.डा. निर्मलमणि अधिकारी मनोनित हुनुभएको छ। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विश्वविद्यालय सभा (सिनेट) को बैठकले अधिकारीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो। काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को […]
तनहुँ हाइड्रो पर्यटकीय गन्तव्य उन्मुख ।

पौष ९ गते बुधबार । तनहुँ । तनहुँ जिल्लाकै गौरवको महत्त्व बोकेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट बन्ने करिब २१ किलोमिटर लामो जलाशय क्षेत्रलाई बहुआयामिक राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न माग गर्दै प्रभावित स्थानीय समुदायका तर्फबाट तनहुँ हाइड्रोपावर लिमिटेडलाई १० बुँदे ज्ञापनपत्र बुझाइएको छ। तनहुँ हाइड्रोपावर लिमिटेडका कार्यकारी प्रमुख छवि गैह्रेलाई सम्बोधन गरी […]
आजको राशिफल।
पौष ९ गते बुधबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन अनुकुल छ। मित्रभेट।आर्थिक लाभांश मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति । बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित रहला। मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक घट्ने बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा शन्तोष बढ्ने । लाभको अवसर । यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक […]