मन्त्री बन्दै महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने भएका छन् ।

__________ बिज्ञापन____________

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि पुन मन्त्री बन्न लागेका हुन् । पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

__________ बिज्ञापन____________

२७ भदौमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी छैनन् । हाल चार सदस्यीय रहेको मन्त्रिमण्डललाई पूर्णता दिन उनले निरन्तर संवाद गर्दै आएकी छन् । यस क्रममा प्रधानमन्त्री कार्कीले पुनलाई मन्त्रीको प्रस्ताव राखेकी थिइन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
32 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।