एक्कासि रोकियो सपथग्रहण।

जेनजी आन्दोलन पछि बनेको नेपालको पहिलो महिला प्रधानमन्त्री  सुशीला  कार्की सरकारले लामो समय सम्म पनि पूर्णता पाएको छैन।लामो समयदेखि मन्त्री छान्ने बैठक को रस्साकस्सी बिच आज हुन लागेको ४ जना मन्त्रीको सपथ ग्रहण कार्यक्रम पनि अन्तिम समयमा उल्झनमा परेको छ।श्रेष्ठ  र सुनार बिबादित बनेका छन्। सरकारको मन्त्री सिफारिसमा परेका खगेन्द्र सुनारविरूद्ध जिल्ला अदालत काभ्रेले पक्राउ पुर्जी जारी गरेको पाइएको छ।

__________ बिज्ञापन____________

स्रोतका अनुसार आज २ जनाको मात्रै सपथग्रहण हुने जानकारी आएको छ।सुनार बिरुद्ध को अदालत को पूर्जी पनि बाहिर आएको छ।यस्तो परिस्थितिले सहिद ,घाइते र नेपाली जनतामा निराश बढेको छ।

__________ बिज्ञापन____________

काठमाडौ सम्वाद दाता।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
18 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।